ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

मनोक्रान्ति योद्धाद्वारा बोलेरै विश्व रेकर्ड कायम



मनोक्रान्ति योद्धाद्वारा बोलेरै विश्व रेकर्ड कायम

गजेन्द्रराज नेम्वाङ -

काठमाडौं । मनोक्रान्ति अभियानका योद्धा डा. अनन्तराम केसी (योगी श्री कं)ले लगातार ८० घण्टा ४ मिनेट बोलेर विश्व रेकर्डस् गिनीज बुकमा नाम दर्ताका लागि सिफारिस भएका छन् । 
उनले असोज १९ गते बिहीबार बिहान ६ बजेर ५८ मिनेटदेखि २२ गते आइतबार दिउँसो २ बजेर ५८ मिनेटसम्म लगातार प्रवचन दिएका थिए । यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढी प्रवचन दिएर गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् । लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको यो लङ्गेस्ट स्पिच म्याराथनका वक्ता नुवाकोटका हुन् ।
यसअघि डा. कं ले इलाममा २०६५ सालमा १३ घण्टा, २०६६ सालमा हेटौंडामा ३६ घण्टा, २०६७ सालमा हेटौंडामा नै ६३ घण्टा प्रवचन दिएका थिए । साथै उनले नेपालको ७५ वटै जिल्लामा ८५०० किलोमिटर पैदलयात्रा गरी काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म ४ हजार किलोमिटरसम्म पनि पैदल यात्रा गरेका थिए । 
कार्यक्रम समापनको प्रमुख अतिथि मनोक्रान्तिका गुरु डा. योगी विकासानन्द थिए । उनले आमनेपालीहरुको निम्ति एक अनुकरणीय सहासिक काम अनन्तराम केसीले सिद्ध गर्नुभएको भन्दै राष्ट्र र सिङ्गो विश्वले गर्व गर्नुपर्नेमा जोड दिए । समापन कार्यक्रमको सभापतित्व नारायण रिजालले गरेका थिए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions