ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

चन्द्र सुन्दासको नेतृत्वमा पाँचथर समाज सेवा यूकेको नयाँ कार्यसमिति



चन्द्र सुन्दासको नेतृत्वमा पाँचथर समाज सेवा यूकेको नयाँ कार्यसमिति

खुसी लिम्बू -

लन्डन । पाँचथर समाज सेवा यूकेको पाचौं अधिवेशन अक्टोबर १ तारिख आइतबार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
नयाँ कार्यसमितिमा नगेन्द्रराज नेम्वाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा यदुचन्द्र लावती, शान्ति सेलिङ, हाङपाल लिम्बू, राजेन्द्र राई, महासचिवमा खुसी लिम्बू, सचिवमा प्रेम धलाब सुहाङ र चन्द्र बेघा, कोषाध्यक्षमा कैलाश काम्बाङ र सहकोषाध्यक्षमा मित्र राई र टेक सुहाङ चयन भएका छन् ।
त्यसै गरी, सदस्यहरुमा विष्णु सेरेङ, चन्द्रबहादुर लावती, कुलप्रसाद मोहरा, सुरेश थाम्सुहाङ, प्रेम सुहाङ (सिनियर), महेश्वरी नेम्वाङ, टेकबहादुर माबो र हरि लावती चयन भए । पाँचथर कप फुटबल प्रतियोगिता आयोजनाको संयोजकमा टेक माबोलाई पुनः नियुक्त गरिएको छ । समाजको सांस्कृतिक संयोजकमा महेश्वरी नेम्वाङ पनि पुनः नियुक्त भए । दिल सम्बाहाम्फे अध्यक्ष रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो । अध्यक्षका दाबेदार धन काम्बाङलाई अधिवेशनले वरिष्ठ सल्लाहकार मनोनित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष सुन्दासले सर्वसम्मत कार्यसमिति चयन गरेकामा निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिए ।
अल्डरसटको भेटघाट रेस्टुरेन्टमा आयोजना गरिएको अधिवेशनको प्रथम सत्रको सभापतित्व समाजका अध्यक्ष नरवीर आङ्बो र सञ्चालन महासचिव नगेन्द्रराज नेम्वाङले गरेका थिए । कार्यक्रमको सुरुमा उपस्थित सबैलाई समाजका वरिष्ठ उपाध्यक्ष नर थाम्सुहाङले स्वागत गरे ।
बेलायतमा बसोबास गरिरहेका झण्डै दुई सय ५५ पाँचथरे घरपरिवारको साझा संस्था पाँचथर समाज सेवा युकेले बेलायतमा हरेक वर्ष पाँचथर कप फुटबल प्रतियोगितारुगर्दै आएको छ । सोही सन्दर्भमा गत अप्रिल २९ मा सम्पन्न छैटौं पाँचथर कप प्रतियोगिताको आय–व्यय र गत जून १७ मा सम्पन्न दसौं वार्षिक भेटघाट कार्यक्रमको समीक्षासहितको आर्थिक विवरण समाजका कोषाध्यक्ष धन काम्बाङ र सहकोषाध्यक्ष कैलाश काम्बाङले प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमाथि समाजका सल्लाहकारहरु दिल सम्बाहाम्फे र नर थाम्सुहाङले उठाएका जिज्ञासाको जवाफ कोषाध्यक्षहरुले दिएका थिए ।
प्रथम सत्रको मध्यतिर महासचिव नगेन्द्रराज नेम्वाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उपस्थित समाजकारुवरिष्ठहरुले शुभकामना मन्तव्य व्यक्त गरेपछि अध्यक्ष नरवीर आङबोले कार्यसमिति औपचारिक रुपमा विघटन गरेका थिए । समापनका क्रममा अध्यक्ष आङबोले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण पाँचथरेलाई धन्यवाद दिए । कार्यक्रमको अन्तपछि नेपालबाट आमन्त्रित वरिष्ठ कलाकार मनु नेम्वाङले सुमधुर गीत गाएर सबैलाई मनोरञ्जन दिलाएकी थिइन् ।
 
 
 
 
 
 
 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions