ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

वाम एकताको सन्देश



वाम एकताको सन्देश

-

नेपालमा राजनीतिक दलको फुट सामान्य मान्नुपर्छ । नेपालमा दल फुट्नका लागि कुनै बैचारिक विमति चाहिदैन । तर, एकताका लागि ठूलै संघर्ष गर्नुपर्छ । माओवादी–एमालेले त्यस्तै संघर्ष पार गर्न लागेका छन् । करिव एक दशकको प्रयासपछि माओवादी–एमाले एकता प्रयासले सार्थक रुप पाउन लागेको छ । माओवादी–एमालेले एकता घोषणापछि शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना बढेको छ । एकता घोषणाले वामपन्थीहरुमा स्वभाविक रुपमा सकारात्मक सन्देश प्रवाह भएको छ । तर, एकता घोषणा भए पनि तत्कालै दुई पार्टी एक भएर शक्तिशाली कम्युनिष्ट पार्टी बन्न त्यति सहज छैन ।
बाम एकताको सहमतिको घोषणासँगै नेपाली राजनीति तरंगित पनि भएको छ । राजनीतिक ध्रुवीकरण बढेको छ । यो ध्रुवीकरणले पक्कै पनि नेपाली राजनीतिमा अब दुई पार्टीको मात्र वर्चश्व रहहने अनुमानसमेत गरिएको छ । यो राजनीति कति सही र गलत भन्ने भन्दा पनि राजनीतिक स्थायित्वका लागि आवश्यक भएको स्पष्ट छ । सधैं मिलिजुली सरकार निर्माण हुने र सरकारको कमजोर धरालतले नेपालमा स्थायित्व पाउन सकेन । स्थायित्व पाउन नसक्दा मुलुकले विकास र समृद्धि हात पार्ने कुरै भएन । यसैले पनि नेपाली समाजका लागि आवश्यक थियो यो राजनीतिक स्थायित्व, आवश्यक छ विकास र समृद्धि । त्यसैले पनि बाम एकताले अब बाम शक्तिले गरेपनि, प्रजातान्त्रिक शक्तिले गरे पनि राजनीतिक स्थायित्व हुने आश गर्न सकिन्छ । 
यो राजनीतिक एकताको सिलसिला केही हदसम्म अघि बढ्ने देखिन्छ । राजनीतिक जित र हारको कुरामा मात्र नभएर प्रष्ठिाको विषय पनि हो । यो प्रतिष्ठाका लागि अहिले बाम एकतापछि प्रजातान्त्रिक शक्तिहरु पनि एक हुने कसरतमा छन् । ध्रुवीकरण गरिरहेका छन् । यो देशका लागि आवश्यक थियो । ढिलै भए पनि राजनीतिक आवश्यकता महसुस गरियो र सम्भव पनि भयो । यो सम्भावनाका बीचमा राजनीतिक स्थायित्वका लागि पार्टीहरुबीचमा ध्रुवीकरणलाई स्वागत गर्नुपर्ने हुन्छ । 
नेपालमा बहुमतको सरकार बनाउन कहिल्यै पनि सकेनन् । कुनै पनि शक्तिले राम्रो बहुमतको सरकार बनाउन नसक्दाको परिणाम पक्कै पनि नेपाली समाजले दिनदिनै अप्ठेरोहरु झेल्नुपर्‍यो । धेरै समस्याहरु समाधान गर्न सकेन । विकास र आर्थिक उन्नति राम्रो हुन सकेन । त्यसैले पनि यो विकासको गति बढाउन, आर्थिक उन्नति गर्न र देशलाई नै समृद्धिको दिशामा अघि बढाउनका लागि पार्टीहरुबीच एकता जरुरी थियो । पार्टी एकतापछि आउने परिणामले देशको सुखद पक्षमा हुनेमा आशावादी हुनैपर्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions