ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

डा. महावीर पुन बेलायतमा



डा. महावीर पुन बेलायतमा

चिम्खोले काइँला -

लन्डन । राष्ट्रिय आविष्कार केन्द्रका संयोजक एवं सामाजिक अभियन्ता डा. महावीर पुन बेलायत आएका छन् ।  
संयोजक पुन गत बिहीबार बेलुकी लन्डनको हेथ्रो विमानस्थलमा उत्रिएका हुन् । उनले नेपालमा राष्ट्रिय आविष्कार केन्द्र निर्माणको उद्देश्य सम्बन्धमा बेलायतवासी नेपालीलाई सूचना प्रवाह गर्न र सरसल्लाह लिनका लागि यहाँ आएको बताए । आफ्नो योजनामा चित्त बुझेमा र इच्छा लाग्छ भने बुद्धिको दान, आर्थिक दान तथा समय दानको लागि अनुरोध गरिने पनि बताए । 
डा.पुनको उपस्थितिमा शुक्रबार बेजिङस्टोक नेपाली कम्युनिटीले पहिलो अन्तत्र्रिmया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा उनले बेलायत आउनको कारण र उद्देश्यबारे प्रस्ट पारेपछि प्रश्नकर्ताहरुको जिज्ञासालाई सटिक र चित्तबुझ्दो उत्तर दिए । र, बेजिङस्टोक नेपाली कम्युनिटीका अध्यक्ष तिलविक्रम साम्बाहाम्फेले डा. पुनलाई खादा लगाएर स्वागत गरेका थिए भने क्या. पञ्चवीर राईले कार्यक्रम सञ्चालन गरेका थिए । 
कार्यक्रमको अन्त्यमा हिमालायन ब्याटमिन्टन क्लबका सचिव तथा डा. पुनको बेलायत भ्रमणका प्रमुख संयोजक कुल राईले डा. पुन राष्ट्रको सम्पति भएको टिप्पणी गरे । उनले व्यक्तिगत तथा संघसंस्थाले सामाजिक अभियन्ता पुनसँग राष्ट्रिय आविष्कार केन्द्रको विषयमा अन्तरक्रिया कार्यक्रम राख्ने इच्छा भए सम्पर्क गर्न आग्रह गरे । 
एक महिनाका लागि बेलायत भ्रमणका आएका डा. महावीर पुन आगामी नोभेम्बरको ६ तारिखमा नेपाल फर्कने कार्यक्रम छ । 
बुद्धि, आर्थिक र समय दान दिन आग्रह 
अल्डरसट । राष्ट्रिय आविष्कार केन्द्र नेपालका संयोजक डा. महावीर पुनले बुद्धि, आर्थिक र समय दान दिन आग्रह गरेका छन् । 
उनले गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित अन्तरक्रियामा बोल्दै त्यस्तो आग्रह गरेका हुन् । उनले विदेशमा रहेका नेपालीहरुले सिकेको सीप र क्षमता सो आविष्कार केन्द्रलाई आवश्यक भएकोले आपूmसँग भएको बुद्धि दान गर्न सबैलाई अनुरोध गरे । साथै, उनले आविष्कार केन्द्रका लागि आर्थिक सहयोग अत्यन्त आवश्यक रहेको बताउँदै इच्छुक व्यक्ति वा संघसंस्थाले आविष्कार केन्द्रको खातामा जम्मा गरिदिनहुन अनुरोध गरे । बुद्धि र आर्थिक दान सँगसँगै उनले आविष्कार केन्द्रका लागि दिनमा ५/१० मिनेट समय छुट्टाउन अनुरोध गर्दै उनले आविष्कार केन्द्र नेपालको बारेमा एकले अर्कालाई जानकारी गराई समय दान गरिदिनहुन अनुरोध गरे । 
गत बिहीबार बेलुकी लन्डन आइपुगेका डा. पुनले नेपालमा राष्ट्रिय आविष्कार केन्द्र निर्माणको आवश्यकता र उद्देश्यका बारेमा बेलायतका विभिन्न सहरहरुमा गई जानकारी गराउने कार्यक्रम रहेको हिमालायन व्याटमिन्टन क्बलका सहसचिव एवं मिडिया संयोजक मिलनचन्द्र राईले जानकारी दिए । उनले भोलि (बुधबार) माया पप नर्टहोल्ट, आउँदो शनिबार मेडिस्टोन, आइतबार ननीटन, २७ अक्टोबरमा एम्पायर हल अल्डरसट, २८ र २९ अक्टोबरका दिन योर्कका नेपालीहरुमाँझ क्लबको संयोजनमा अन्तरक्रिया गरिने जानकारी गराए । 
साथै उनले विभिन्न संघसंस्थाले समेत डा. पुनसँग अन्तरक्रिया गर्ने समय माग गरेको बताउँदै विभिन्न संघसंस्थाहरुसँग पनि अन्तरक्रिया गर्ने जनाए । हिमालायन ब्याटमिन्टन कलवको विशेष निमन्त्रणामा बेलायत आएका डा. पुन ६ नोभेम्बरका दिन नेपाल फर्कने सहसचिव राईले जानकारी गराए ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions