ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली राजदूतावास लन्डनद्वारा प्रधानन्यायाधीश पराजुलीको स्वागत



नेपाली राजदूतावास लन्डनद्वारा प्रधानन्यायाधीश पराजुलीको स्वागत

एटा सम्वाददाता -

लन्डन । नेपाली राजदूतावास लन्डनद्वारा नेपालका प्रधानन्यायाधीश गोपाल पराजुलीको स्वागत गरेको छ ।
गत २९ सेप्टेम्बरका दिन उनलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको हो । कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीका साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायाधीश विदुर कोइराला र उनीहरुका श्रीमतीलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले खादा लगाई स्वागत तथा सम्मान गरे । 
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले राजदूत डा. सुवेदी कूटनीतिक क्षमतावान् र कुशल साहित्यकार भएको बताउँदै नेपालीहरुले बेलायत बचाउन खेलेको भूमिकाको स्मरण गरे । उनले नेपालको संविधान पूर्ण समावेशी भएको बताउँदै संविधानभित्र सबै अट्न सक्ने बताए । 
प्रधानन्यायाधीश पराजुलीको सम्मानमा आयोजित कार्यक्रममा राजदूत डा. सुवेदीले आपूmले राजदूतावासमा कार्यभार सम्हालेको एक वर्ष पुगेको जानकारी गराउँदै एक वर्षभित्र दूतावासले गरेका विभिन्न कार्यहरुको उल्लेख गरे । उनले दुई देशबीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउन गत मार्चमा बेलायतका प्रिन्स ह्यारीको उपस्थितिमा दुई देशबीच दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको अवसरमा द्विसतवार्षिकी मनाएको स्मरण गरे । उनले देशलाई आइपर्दा बेलायतमा बस्ने नेपालीहरुले गरेको सहयोग र सद्भावको चर्चा गर्दै आफ्नो कार्यसम्पादनमा सहकार्य, सहयोग, सल्लाह र सुझाव दिने सबै नेपाली र संघसंस्था तथा एनआरएनएप्रति आभार व्यक्त गरे । 
कार्यक्रममा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष योगकुमार फगामीलगायत कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाई बधाई ज्ञापन गरिएको थियो । त्यस्तै, नेपालबाट बेलायत भ्रमणमा रहेका संगीतकार कालीप्रसाद बाँस्कोटा, गायक हेमन्त राना  र नायिका सुष्मा कार्कीलाई पनि सम्मान गरिएको थियो ।
राजदूत डा. सुवेदीका दुई कृतिसमेत विमोचन गरिएको कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions