ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्वाचनमय देश



निर्वाचनमय देश

-

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि अहिले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचनको तयारी भइरहेको छ । दुई चरणमा हुने निर्वाचनका लागि आइतबार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेसँगै यो चुनाव पनि औपचारिक सुरु भएको छ । चुनाव सुरु हुने भएपछि आइतबार रातिदेखि नै संसदको अन्त्य गरिएको छ । यसले मुलुक निर्वाचनमयको स्पष्ट भएको छ । 
निर्वाचनका लागि दलहरु आन्तरिक गृहकार्यमा जुटिरहेका छन् । अझ कसको शक्ति कुन रुपमा अघि बढाउने भनेर दलहरु पार्टी पार्टीबीचको तालमेल र एकतासम्मको घोषणा गर्न लागिपरेका छन् । यो क्रम जारी छ । वाम तालमेलपछि राजनीतिक ध्रुवीकरण बढेको छ । कांग्रेस पनि सकेसम्म राजनीतिक तालमेल र पार्टी एकता गर्नका लागि कस्सिएका छन् । यो अभियानले अहिले पनि निरन्तरता पाइरहेकै छ । दिगो नेपाली राजनीतिका लागि पक्कै पनि फलदायी हो । 
मिलेमतोको सरकार बनाउँदा बनाउँदा दिक्क भएका दलहरु अहिले भने तालमेल गरेर होस वा पार्टी एकता गरेर, बहुमत ल्याउने दाउमा लागेका छन् । यो राजनीतिक समीकरणले पक्कै पनि अब हुने निर्वाचनपछि राजनीतिक स्थायित्व पाउने विश्वास गर्न सकिन्छ । यो कोर्सले कुनै न कुनै शक्तिलाई बहुमत दिनेछ । सोही बहुमतका आधारमा जनताले स्थायी सरकार पाउने अनुमान लगाउन सकिने स्थिति बन्दै गएको छ । 
निर्वाचन आफ्नो पक्षमा पार्नका लागि दलहरुले गरेको ध्रुवीकरणले विभिन्न अड्कलवाजी पनि गएिकै छ । दलहरुबीचको ध्रुवीकरण उत्तर र दक्षिणको हावाले भएको भन्नेहरु पनि छन् । तर, यो ध्रुवीकरण नेपालको सन्दर्भमा उचित मान्नपर्ने हुन्छ । नेपाल जस्तो भौगोलिक रुपमा सानो देशमा ससाना पार्टीहरु धेरै भयो भने पक्कै पनि स्थायित्व हुन सक्दैन । त्यसैले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकास अनिवार्य कुरा हो । यो कुरालाई ध्यान दिएकाले पनि दलहरुबीचको एकतालाई उचित मान्न सकिने अवस्था छ । यो जायज पनि हो । 
मुलुकमा निर्वाचनका लागि यो राजनीतिक ध्रुवीकरणले पनि सघाउ नै पुर्‍याएको छ । यो राजनीतिक ध्रुवीकरणले निर्वाचनको माहौल नै फरक पारेको छ । यो फरक शैलीमा यसपटक हुन लागेको निर्वाचनले पक्कै पनि नयाँ संरचनाको विकास हुनेछ । नयाँ राजनीतिक समीकरणको सुरुवात हुनेछ । मुलुकमा निर्वाचनको विशिष्ट खालको निर्वाचन सम्पन्न हुनेछ । यो वातावरण बन्दै गएको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions