ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सपना नबाँड्नु नै उत्तम



सपना नबाँड्नु नै उत्तम

-

राजनीतिक दलका नेताहरु अहिले चुनावी अभियान छन् । मौसम चिसो छ । तर, चुनावले देशको माहोल नै तातिएको छ । चुनावी सरगमी ह्वात्तै बढेको छ । यो चुनावी माहोल राजनीतिक अस्थिरताको अन्त्य मात्र होइन, मुलुककै मुहार फेर्ने अपेक्षा गर्न सकिने स्थिति पनि देखिएको छ । यो स्थितिमा अहिले जनताका घरदैलोमा दलका उम्मेदवारहरु पुगेर विभिन्न खालका प्रलोभन, आशा र योजना गरिदिने आश्वासन दिने गर्दछ । जुन आश्वासन देश र जनताका लागि लाभदायी हुन जरुरी छ । मुलुकले नयाँ संविधान पाएको छ । यो संविधान कार्यान्वयन गर्दै देश र जनताको पक्षमा बढी भन्दा बढी जनताले आत्मसाथ गर्न सक्ने किसिमको आश्वासन बाँड्नु नै उपयुक्त हुने देखिन्छ । 
देशको राजनीतिक स्थिरताका लागि बहुमतको सरकार बन्नु अहिलेको आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दै जनताको हितमा आश्वासन दिनु उपयुक्त नै हुनेछ । देश र जनताले सास्ती धेरै व्यहोरिसके । जनताका आवश्यकता भन्दा पनि आफ्नो स्वार्थका लागि दलहरुले राजनीति गरेका हुन् भन्ने कुराको टुंगोमा पुग्न अब केही सोच्नु पर्दैन । नेताहरुे देखाएको कार्यशैली र व्यवहारले जनताले बुझिसकेका छन् । जनताको आवश्यकता पूरा गर्ने हो भने जनअपेक्षा अनुसारको काम गर्नमा दलहरु चुक्दै आएका छन् । यो राजनीतिक भूल हो र यसले न त नेतालाई न त राजनीतिक दललाई नै फाइदा गर्नेछ । 
अहिले अधिकांश शीर्ष नेताले आफ्ना नातागोतालाई उचित स्थानमा सिट दिएका छन् । नेताले नाता च्यापेपछि जनतामा स्वभाविक रुपमा असन्तुष्टि बढ्ने नै भयो । यो असन्तुष्टिले पनि नेताका कार्यशैलीप्रति जनताले उचित सवक सिकाउने अपेक्षा गर्न सकिन्छ । तथापि, देश र जनताको हितका लागि नेताहरुले राजनीति गरेको हो भने अब जनताका आवश्यकता पूरा गर्ने किसिमका आश्वासन र योजना अघि सार्नु जरुरी छ । तीन वर्ष अघि गएको भूकम्प पीडितहरु अहिले पनि छाप्रोमै बस्न बाध्य छन् । यो बाध्यताका बीचमा फेरि पनि नेताहरु उनीहरुका सामु भन्नेछन्– तपाईहरुका घर अब यति समयमा बनाइदिन्छौं, उति समयमा ठीक पारिदिन्छौं । यसरी नै नेताहरु बारम्बार घर आँगनमा आएको कुरा जनताले बिर्सेका छैनन् । तर भोटका लागि आउने आश्वासनको पछि लाग्न जरुरी छैन । राजनीतिक दलका नेताहरुसित गर्नसक्ने आधार पनि जनताले हेर्न जरुरी छ । त्यसैले जनताका सामु अनावश्यक आश्वासन बाँडेर आफैलाई लज्जित गर्ने काम नेताहरुले गर्ने छैनन् भनेर विश्वास गर्न सकिन्छ ।
 
 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions