ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

लघुकथा : गहिरो पहिरो



लघुकथा : गहिरो पहिरो

बिजय हितान -

बैशाख– ’यो गाउँमा बाटो ल्याउने काम ढिला गर्न हुन्न, अब छिट्टै ल्याइहाल्नुपर्छ । केन्द्रमा भनसुन गरेर बीस लाखको बजेट पारेको छु’ –कार्यकाल सिद्धिन एक वर्षमात्रै बाँकी रहेका वडा अध्यक्षले बैठकमा घोषणा गरे ।
जेठ – महिना दिनपछि अध्यक्षको घरको आँगन छेवैं भएर डोजरले खन्न सुरु ग¥यो । रुखबिरुवा उखेलिए, पानीको मुहान भत्काइयो, बराहको थान तोडियो, पहरा फोरिए । डोजरका नङ्ग्रा र जनताका श्रमदानमा आएका गैतीबेल्चाका खनाइपछि निर्माण कार्य सम्पन्न गरियो । ’सीतादेवीमार्ग उद्घाटन समारोह’ लेखिएको रातो तुल मुन्तिर उभिएर एक केन्द्रीय नेताले रिबन काट्दै बाटोको भव्य उद्घाटन गरेका थिए ।
’पहिला वातावरण प्रभाव मूल्याङ्कन र अन्य प्राविधिक अध्ययन पूरा गरेरमात्रै सडक निर्माणजस्तो कार्यअघि बढाउनुपर्ने । हरियाडाँडाकाँडा नङ्गाए र गाडी त आउनेभो, तर अली हतार गरियो’ –उद्घाटन समारोहमा आएका केही ब्रुजुक गाउँलेहरु आफू आफू कानेखुसी गरे ।
भोलिदेखि–ट्याक्टर, महेन्द्रसुमो, फोरहुइल टाटा धूलो उडाउँदै गुड्न सुरु भयो । सहरबाट चामल, छड, सिमेन्ट, कोक इत्यादि पहाड घरतिर उक्लनको साथै स्वच्छन्द गाउँघरको वातावरणमा धूलो, धुँवा र ध्वनी पनि भित्रिन थाले ।
असार– एकरात वडाध्यक्ष मनमा कुरा खेलाउँदै बिस्तारमा पल्टिए– ’बाटोको काम समयमै सम्पन्न भयो । मैले बनाएको भनेर पनि नाम रहने भयो । स्वर्गीय आमाको नाममा सडकको नामकरण गरिंदा, आमाले स्वर्गबाट आशीर्वाद दिनी भइन् । केही व्यक्तिहरु खुसी नभए नहुन्, आईमाई, केटाकेटी र बूढाबूढीलाई बाटो खन्ने काम लागाउँदा बजेटको केही पैसा बचेको छ । अब त्यही पैसाले छोरालाई बोर्डिङ पढाउन सहर पठाउँछु ।’ 
बाहिर भारी वर्षा भइरेहेको थियो । भित्र अध्यक्ष र उनका परिवार मस्त निद्रामा थिए ।
बिहान – वडाध्यक्षको घरसँगै अन्य पन्ध्र घर पनि पहिरोले पुरिदियो । ती घरका मानिस साथै गोठका डिङ्गा–डाङ्गर सबै माटो र भेलमुनि बिलिन भए । उद्धार तथा राहत कार्यमा आएका गाउँलेहरु आसुँ चुहाउँदै भने– ’बराह देउता रिसाएर यस्तो भयो यो गाउँमा !’ 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions