ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

समयसीमाले गर्दा मात्र निर्वाचनपछि एमाले र मा‌ओवादी एकता



समयसीमाले गर्दा मात्र निर्वाचनपछि एमाले र मा‌ओवादी एकता

रमेश लम्साल -

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टी एकता गर्ने भएका छन् । 
 
पार्टी एकताको विषयलाई लिएर अनेकन टिप्पणी भएपछि दुई पार्टीले एकता प्रक्रिया अगाडि बढेको र हाल चुनावी अभियानमा दुवै दलका शीर्ष नेता केन्द्रित हुनुपर्ने भएकाले चुनाव पछि नै सबै प्रक्रियालाई एकमुष्ट टुंगो लगाइने बताएका हुन् । 
 
पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा गठबन्धन गरेका दुई प्रमुख कम्युनिष्ट पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेका छन् । सो समितिमा दुवै पार्टीका शीर्ष नेता सहभागी छन् । 
 
पार्टी एकता राष्ट्रिय आवश्यकता भएको भन्दै दुवै पार्टीले गलत अपवाह फैलाउने लक्ष्यका साथ विरोधीले समयसीमा बारे अनावश्यक टिप्पणी गरेको बताएका हुन् । 
 
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका विषयमा कुनै पनि असहमति नभएपनि समयचापका कारण निर्वाचन पछि नै उपयुक्त हुने बताए । 
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताबाट आत्तिएका केही विरोधी तत्वले एकताको विषयमा अनावश्यक भ्रम छरेको बताइन् । एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा शीर्ष नेतृत्व तहमा सहमति भइसकेको, एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिँदै उनले केही सैद्धान्तिक विषयमा समान धारणा बनाउन छलफल आवश्यक रहेको उल्लेख गरिन् । 
 
कम्युनिष्ट शक्ति मिल्न सक्दैन र मिलेपनि एकै ठाउँमा बस्न सक्दैनन् र आगामी मंसिर १० गतेपछि सो प्रक्रियाले गति लिदैन भन्ने ध्येयका साथ गलत प्रचार भएकोमा दुवै पार्टीका शीर्ष नेता सहमत छन् । आइतबारै, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकता प्रक्रियाका विषयमा छलफल भएको थियो । 
 
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सनाकाअनुसार समयचापका कारण निर्वाचन पछि एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको र सोही आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 
प्रकाशित मिति : २६ कात्तिक २०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions