ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन



बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन

-

काठमाडौँ । बेलायतको लण्डनमा यही कात्तिक २२ देखि २४ गतेसम्म आयोजित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले आफ्नो सहभागिता जनाएको छ । 
 
पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तब्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेला विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । जर्मनीको बर्लिनमा मार्च (फागुन) मा प्रत्येक वर्ष आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन’(आइटिबी) मेला विश्वकै पहिलो पर्यटन मेला मानिन्छ । 
 
बोर्डको नेतृत्वमा २३ वटा निजी क्षेत्रका पर्यटन संस्थाको सहभागिता रहेको उक्त मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी सहभागी थिए । मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क र विस्तारलाई पुनर्ताजकी गर्ने अवसर मिलेको थियो । 
 
नेपाल प्रवर्द्धनका सामग्री राखिएको नेपाली स्टलमा बेलायत र आसपासका मुलुकबाट आएका पर्यटन व्यवसायी, टूर अप्रेटर, निजी कम्पनी तथा मिडियाका प्रतिनिधिले उत्सुक्तातापूर्वक अवलोकन गर्नुका साथै नेपालको अवस्था र विभिन्न पर्यटकीय गन्तब्यबारे जिज्ञासा राखेका थिए । 
 
मेलामा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी नेतृत्वको नेपाली राजदूतावासको टोलीले नेपाल स्टलको अवलोकन गरेको थियो । 
 
चर्चित मिडिया बिबिसी र मेला आयोजक डब्लुटिएममा बोर्डका सिइओ जोशीले नेपालको पर्यटकीय गन्तव्य र नयाँ सम्भावनाबारे चर्चा गर्नुभएको थियो । 
 
यसअघि लण्डनस्थित नेपाली राजदूतबासमा आयोजित ‘नेपाल नाइट’ कार्यक्रममा बेलायतका चर्चित टुर अप्रेटर तथा नेपाली व्यवसायीबीच अन्तक्र्रिया भएको थियो । विविध सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुवेदीले दुई देशबीचको परम्परागत सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै बेलायतबाट नेपालको पर्यटनले लाभ लिनसक्नुपर्ने धारणा व्यक्त गरेका बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । 
 
प्रकाशित मिति : २६ कात्तिक २०७४
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions