ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

व्यर्थको विवाद



व्यर्थको विवाद

-

वाम गठबन्धनले करिब दुई तिहाई बहुमत प्राप्त गरेपछि अब नयाँ सरकार पनि उनीहरुले नै गठन गर्ने स्थिति देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । यो सार्वजनिक परिणामले वाम गठबन्धनको सहज बहुमत देखिएको छ । यो परिणामले पक्कै पनि नेपालमा वाम शक्तिको मत अधिक रहेको स्पष्ट भएको छ । अहिले आएको मत परिणामले पक्कै पनि वाम गठबन्धनको सरकार बन्ने निश्चित नै छ । 
प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम सार्वजनिक भएपछि सरकार गठनबारे भने केही विवाद देखिएको छ । सरकारले अघि सारेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अड््काएर असंवैधानिक काम गरेको बताइरहेका छन् । वाम गठबन्धनले भने गैरसंवैधानिक अध्यादेश कुनै पनि हालतमा राष्ट्रपतिबाट जारी हुन नहुने बताइरहेका छन् । खासमा सो अध्यादेशमा सरकारले एकल संक्रमणीय प्रणालीअन्तर्गत राष्ट्रियसभा गठन गर्नुपर्ने व्यवस्था छ । तर, वाम गठबन्धनले भने संविधानअनुसार बहुमतीय आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने बताउँदै आएको छ । प्रधाननमन्त्री शेरबहादुर देउवा भने राष्ट्रियसभाको गठन पनि यही सरकारले गठन गर्नुपर्ने जिकिर गरिरहेका छन् । संविधानमा राष्ट्रियसभाको गठन सरकारले गर्नेछ भनेर उल्लेख गरेकाले यही सरकारले राष्ट्रियसभा गठन गर्ने बताइरहेको छ । त्यस्तै, राष्ट्रियसभाको गठनपछि मात्र नयाँ सरकार गठन हुनसक्ने तर्क गर्दै आएको छ देउवा । 
वाम गठबन्धनले भने राष्ट्रियसभा गठन प्रक्रिया नयाँ सरकारले गर्ने बताउँदै आएको छ । राष्ट्रियसभाको गठन प्रक्रियामा सरकारले सत्ता लम्ब्याउनका लागि बखेडा गरेको दाबी गर्दै आएको छ । सरकार गठनका लागि देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाबी गर्दै वाम गठबन्धनले अनावश्यक विवाद गरेर कांग्रेसले आफ्नै लोकप्रियता घटाएको आरोप लगाउँदै आएको छ । 
हुन पनि नयाँ जनादेश प्राप्त भइसकेपछि सोही अनुसारको सरकार गठनका लागि देउवा सरकार सहयोगी बन्नुपर्ने देखिएको छ । यस्तो अवस्थामा सत्तामा बसिरहनुले देउवा सत्ताप्रति मोह भइरहने नेता हुन् भन्ने जनतासामु परिरहेकै छ । त्यसैले पनि नयाँ जनादेशको सम्मान गर्दै अनावश्यक विवाद नगरी दलहरुबीच सहमतिको आधारमा नयाँ सरकार गठन गरेर संक्रमणकालीन अवस्थाको अन्त्य गर्दै नयाँ युगमा प्रवेश गर्नु अहिलेको आवश्यकता हो ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions