ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

उच्च रक्तचाप र तनाव : मट्टितेल र आगो जस्तै हो



उच्च रक्तचाप र तनाव : मट्टितेल र आगो जस्तै हो

नगेन्द्रराज नेम्वाङ -

तनाव हुनेवित्तिकै रक्तचाप बढीहाल्छ । रक्तचाप बढ्नेबित्तिकै तनाव सुरु हुन्छ । उमेर ४०÷५० नाघ्दै गएपछि यी दुईवटा समस्या देखा पर्न थाल्छ । रक्तचाप सामान्य हुनु पर्ने १३०÷८० हो । १४०÷९० लाई बोर्डर लाईन मानिन्छ, यसमा चिन्ता लिनु पर्दैन । तर, १४५/९५ मिटर रिडिङ्गमा देखा पर्न थाल्यो भने तुरुन्तै डाक्टरलाई भेटी उपचारको उपाय खोज्नु पर्दछ । उच्च रक्तचापलाई बेवास्ता गरियो भने ३ वटा भयानक समस्या निम्त्याउने गर्दछ । मुटुमा हान्यो भने हृदयघात भई मृत्यु हुने गर्दछ । मस्तिष्कमा गयो भने प्यारालाइसिस्, हातखुट्टा नचल्ने रोग लाग्ने गर्दछ । त्यसैगरी किड्नी फेल पनि उच्च रक्तचापको कारणले हुने गर्दछ भन्नुहुन्छ, गुरु डा. योगी विकाशानन्द । 
उपचार : 
सुरुमा त डाक्टरको सल्लाहअनुसार दवाई खानु पर्दछ । त्यसपछि मनोक्रान्तिवादीहरु भन्छन् एक महिनासम्म खानपानमा सुधार ल्याउने हो भने उच्च रक्तचापलाई सामान्य अवस्थामा झार्न सकिन्छ । चिया, कफी, कोक, मादक पदार्थ एक महिनाको लागि त्याग्ने, सकिन्छ भने नुन पनि कम गर्नु उपयुक्त हुन्छ । बिहान बेलुकी तीते करेला र एलोभेराको जुस पिउने, ग्रिनटी पिउने गरेमा उच्च रक्तचाप सामान्य हुँदै जान्छ । त्यस्तै, गहुँको जमरा उमारेर दैनिक सेवन गर्ने, बिहानको खानामा गहुँको परिकार र बेलुकी फापरको रोटी खानु पर्दछ । माछा, मासु, चिल्लो र बोसो १ महिनाको लागि नखानु नै वेश हुन्छ । 
फलफूल, हरियो सागसब्जीको तरकारी, काँचो सलाद खानामा अनिवार्य रुपमा सेवन गर्ने । शारीरिक व्यायाम हल्काफुल्का मात्र गर्ने । प्रणायाम सितकारी र शीतली प्रत्येक बिहान १०/१० मिनेटसम्म नियमित गर्ने, काँडाबल चप्पल प्रयोग गर्ने गर्नुपर्दछ । यसरी, उच्च रक्तचाप घटाउन सकियो भने शारीरिक रुपमा स्वस्थ पनि र मानसिक रुपमा तनावमुक्त 
जीवन बाँच्न सकिन्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions