ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

राजनीतिक स्वार्थ



राजनीतिक स्वार्थ

-

राजनीति केका लागि गर्ने ? यो राजनीति गर्नेका लागि मात्र प्रश्न होइन । यो त राजनीति गर्नेलाई सघाउनेहरुका लागि पनि हो । यो प्रश्नले पक्कै नेताका लागि मात्र हो भनेर ठानियो भने गलत हुनेछ । यो प्रश्न नेता र नेतृत्वलाई मात्र होइन । यो प्रश्न त आम नागरिकका लागि हो । आम मतदाताका लागि हो यो प्रश्न । यो प्रश्नको उत्तर खोज्न त्यति सहज भने पक्कै छैन । नेपालको सन्दर्भमा भन्ने हो भने राजनीति केका लागि होला त ? यो प्रश्नको उत्तर पाउन त्यति सहज भने पक्कै पनि छैन । 
सबै नेताले भन्ने गर्छ । भर्खर राजनीतिमा लागेकाहरुदेखि बरिष्ठ नेताहरुको एउटै उत्तर हुने गर्छ– राजनीति देश र जनताका लागि । वास्तवमा यो उत्तरलाई सही मान्ने हो भने साँच्चै राजनीति देश र जनताकै लागि हुनु ठीकै हो । राजनीतिले देश र जनताको हितका लागि नै गर्ने नै हो । तर वास्तवमा राजनीति देश र जनताकै लागि भइरहेकै छ त ? फेरि अर्को प्रश्न उठ्ने गर्छ । 
नेपालको सन्दर्भमा राजनीति जनताको पक्षमा छ कि छैन भनेर सोधियो भने ९० प्रतिशत भन्दा बढीले यसको विपक्षमा मत दिनेछन् । जनताले साँच्चै राजनीति आफ्नो पक्षमा भएको अनुभूत गर्न सकेका छैनन् । जनताले मत दिन्छन् । नेता बन्छन् तर आफ्ना समस्याका लागि नेता र नेतृत्वले काम नगरेको तितो अनुभव जनतासँग छ । त्यसैले जनताले यो प्रश्नको विपक्षमा उत्तर दिन्छन् । वास्तवमा नेताले जनताको पक्षमा काम नगरेकाले नै जनताको यस्तो नमिठो उत्तर आएको अनुमान गर्न सकिन्छ । 
अर्को जटिल प्रश्न– के नेताले देशका लागि काम गरेका छन् ? यो प्रश्नको उत्तर सहज रुपमा भन्छन् । देशका लागि पनि नेताले काम गरेनन् । अर्को नमिठो उत्तर सुन्दा साँच्चै नेताहरुले कसका लागि काम गरे त ? अर्को प्रश्न उठ्छ । वास्तवमा नेताले देशका लागि पनि केही गरेनन् भनेर भन्ने ठाउँ प्रशस्तै छाडेका छन् । देश र जनताप्रति नेताहरुले धेरै अनुदार कामहरु गरेका छन् । त्यसैले पनि जनताले नेताप्रति सधै भन्ने गर्छन्– नेताले स्वार्थको राजनीति गरे । 
यो स्वार्थपूर्ण काममा नेताहरु किन लागे होलान ? भनेर अर्को प्रश्न स्वभाविक रुपमा उठ्छ । देश र जनताका लागि काम गर्ने कसम खाएकाहरुबाट स्वार्थको राजनीति गर्नु पक्कै पनि स्वभाविक होइन । यो त जनता र देशप्रतिको गद्दारी हो । त्यसैले स्वार्थ देश र जनताका लागि होस । नेताले आफ्ना र आफन्तका लागि स्वार्थ त्यागेर राजनीति गरुन् भन्ने सबैको चाहना छ । यो चाहनामा सबैको ध्यान जान सक्यो भने पक्कै पनि नेपाली जनताले नेताहरुलाई साथ दिने छन् । सहयोग गर्नेछन् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions