ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बलिउडमा दोस्ती र शत्रुता



बलिउडमा दोस्ती र शत्रुता

-

अभिनेताद्वय अमिताभ बच्चन र शत्रुघ्न सिन्हाबीचको वैमनस्य बलिउडका लागि कुनै बेला नयाँ समाचार पटक्कै थिएन । ‘काला पत्थर’, ‘शान’ जस्ता फिल्ममा एकसाथ काम गरेका उनीहरू ‘दोस्ताना’ निर्माणताका एक–अर्काका वैरी बने । 
अमिताभले शत्रुघ्नसँग काम नगर्ने घोषणा गरिदिए । त्यसअघि पनि केही फिल्ममा उनीहरूले एक–अर्काको मुखै नहेरी छायांकन गरेका थिए । सन् १९८० र ९० को दशकमा पानी बाराबार भएको तिनको सम्बन्ध सधंै तीतो रहेन । बिस्तारै उनीहरूले पुरानो शत्रुता बिर्सिए । सुरुवाती दिनमा झैं अहिले यी ‘दोस्ताना’ जोडी पुनः दोस्त भइसकेका छन् । शत्रुघ्नले आफ्नो बायोपिकमा अमिताभसँगको ‘कोल्ड वार’ बारे बेलीविस्तार लगाएका छन् । 
‘त्यो बेला हामी जवान थियौं,’ पुस्तकमा भनिएको छ, ‘स्टारडमले मुग्ध थियौं । हामी साथी थियौं । त्यसैले झगडा गर्ने वा फरक मत राख्ने अधिकार हामीलाई थियो ।’ अभिनेत्री जया प्रदा र श्रीदेवी पनि एकताका दुश्मन बनिवरी पुनः साथीको साइनो गाँसेका जोडी हुन् । आफ्नो जमानाका यी टप हिरोइनबीच २५ वर्षसम्म बोलचाल भएन । फिल्म सेटमा क्यामेरा बन्द हुनासाथ उनीहरू आ–आफ्नो बाटो लाग्थे । 
राजेश खन्ना र जितेन्द्रले उनीहरूलाई मिलाउन अनेक उपाय अपनाए पनि उनीहरू मरेकाटे बोलेनन् । तर, जयाप्रदाका राजनीतिक मित्र अमर सिंहले आयोजना गरेको पार्टीमा भने दुईबीच बोलचाल भयो ।
निर्माता करण जौहर र काजोलको लडाइँ समाप्त गर्ने जस करणका जुम्ल्याहा सन्तानलाई दिनुपर्छ । उनले ‘सरोगेसी’ का माध्यमले जन्माएका ती बच्चाको तस्बिरमा काजोलले लाइक्स गरेपछि उनीहरूको विवाद अन्त्य भएको बुझियो । उनीहरू २५ वर्षदेखिका साथी थिएर । तर, करणको ‘ए दिल है मुश्किल’ र काजोलका पति अजय देवगणको ‘शिवाय’ बीचको बक्स–अफिस भिडन्तले करण–काजोल दुश्मन बन्न पुगे । तर, दुश्मनी लामो रहेन ।
सन् १९९५ को ‘करण अर्जुन’मा स्क्रिन सेयर गरेका सलमान र शाहरूख खानको सम्बन्ध २००८ मा आएर नराम्ररी बिग्रियो । कट्रिना कैफको बर्थडे पार्टीमा झगडा गरेका उनीहरू करिब चार वर्ष एक–अर्कासँग रिसाए । पछिल्लो समय उनीहरूको ब्रोमान्स फेरि सुचारु भएको छ । दुवै एकसाथ देखिनु सामान्य भइसक्यो भने एक–अर्काका फिल्मको प्रमोसनमा समेत उनीहरू व्यस्त हुन थालेका छन् ।
अस्तिसम्म ‘भाइ–भतिजावाद काण्ड’ लाई लिएर भनाभन गरिरहेका करण जौहर र कंगना रनावत अहिले आफूहरूबीच केही पनि नभएझैं गर्न थालेका छन् । उनीहरू एउटा रियालिटी सोको स्पेसल एपिसोडका लागि एकसाथ छायांकनमा गएको खबर हालै सार्वजनिक भयो । कंगनाले करणकै कार्यक्रममा उनले भाइ–भतिजवादलाई प्रश्रय दिएको बताएपछि उनीहरूको सम्बन्ध आगोको फिलिङगो बनेको थियो । निकै समय त्यसले माहोल ततायो ।
जुही चावला र आमिर खान पनि ‘दोस्त टन्र्ड दुश्मन’ हुँदै पुनः दोस्त बनेका जोडी हुन् । खासमा उनीहरू कट्टर दुश्मनचाहिँ कहिल्यै थिएनन् । आमिरको प्रांकले हैरान भएपछि जुही सुटिङमा गइनन् । उनी सुटिङमा नआएपछि आमिर रिसाए । अनि दुईबीचको बोलचाल यत्तिकैमा टुंगियो । ‘पाँच–छ वर्ष बोलेनौं’, जुहीले एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘एक दिन म आफैं बोल्न गएँ । आमिरलाई लागेछ म पो रिसाएँ । ऊ त कहिल्यै रिसाएकै थिएन रे ।’
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions