ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

फोनिज महाधिवेशन चैतमा



फोनिज महाधिवेशन चैतमा

-

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैटौं महाधिवेसन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।
 
फोनिजको काठमाडौंमा शनिबार बसेको केन्द्रीय समिति बैठकले छैटौं महाधिवेसन गर्नका लागि अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा ३९ सदस्यीय मूल आयोजक समिति गठन समेत गरेको छ । सो मूल आयोजक समितिमा केन्द्रीय समिति, सदस्य संगठनका एक/एक जना प्रतिनिधि र काठमाडौं उपत्यकाका तीन जना शाखा अध्यक्षहरु रहने छन् । बैठकपछि फोनिजका संगठन सचिव मनोज घर्तीमगरले जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेसन सफल पार्नका लागि सबैलाई सहयोगका लागि अनुरोध समेत गरेको छ । बैठकले जिल्ला अधिवेसनहरु आगामी फागुन १५ गतेभित्रमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
 
यस्तो छ बैठकले गरेका निर्णयहरु –
१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौँ संघीय महाधिवेशन २०७४ चैत २३ र २४ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरियो ।
२. महाधिवेशनको तयारी लगायतका काम सम्पन्न गर्न निम्न बमोजिमका समितिहरु गठन गरिएको छ ।
क) मूल आयोजक समिति : महाधिवेशन सम्पन्न गर्न फोनिजका अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा केन्द्रीय समिति, संस्थागत सदस्य संस्थाका १÷१ जना प्रतिनिधि र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु रहेको ३९ सदस्यीय मूल आयोजक समिति गठन गरियो ।
ख) महाधिवेशन सल्लाहाकार समिति : केन्द्रीय समितिका सल्लाहाकारहरु रहनुभएको सल्लाहाकार समिति गठन गरियो ।
ग) आर्थिक तथा व्यवस्थापन समिति : संगठनका कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, उपत्यकामा रहेका केन्द्रीय सदस्य र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको आर्थिक तथा व्यवस्थापन समिति गठन गरियो ।
घ) प्रतिनिधि व्यवस्थापन समिति : संगठन सचिव मनोज घर्तीमगरको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, केन्द्रीय सदस्यहरु गणेशमान गुरुङ, जगत दोङ, यमन दनुवार, श्रीकृष्ण महर्जन सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरियो ।
ङ) प्रचार प्रसार तथा प्रकाशन समिति : संगठनका संस्थागत सचिव राजेश चाम्लीङ राईको संयोजकत्वमा केन्द्रीय सदस्यहरु जीवन लामा, दीपा आले र जगत दोङ सदस्य रहनुभएको प्रचार प्रसार तथा प्रकाशन समिति गठन गरियो ।
च) अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति : संगठनका उपाध्यक्ष भैरव आङलाका संयोजकत्वमा सचिव रजनी तामाङ, सदस्यहरु गणेशमान गुरुङ, माला पालुङवा सदस्य रहनुभएको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरियो ।
३. बैठकले संगठनका महासचिव गजुरधन राईद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष टेकराज थामीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गर्‍यो ।
प्रकाशित : २०७४ माघ १५

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions