ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अर्ली भाइ



अर्ली भाइ

चिम्खोले काइँला -

कृष्णको मनमा जुनप्रकारले हिजोको घटनालाई लिएर तर्कना चलिरहेको थियो, त्यसैगरी सगुन दिदीको मनमा पनि कृष्णको जवानीको आकर्षण सल्बलाइरहेको थियो । सगुन दिदीले हत्तपत्त जवाफ फर्काइन्, ‘आज एक दिन मालिस गरेर हेरुम् भाइ, सन्चो भएन भने भोलिदेखि मालिस नगरौंला ।’ छिनमै कृष्ण तोरीको तेल लिएर हाजिर भयो । उसको हिँडाइमा आज छुट्टै स्फुर्ती थियो । उसले केही नभनी सगुन दिदीको खुट्टाबाट मालिस सुरु गर्यो । 
कृष्ण मालिस गरिरहेका छन् । सगुन दिदीले कहिले उत्तानो परेर र कहिले घोप्टो परेर मालिसका लागि सजिलो बनाइदिँदै थिइन् । बिस्तारै लुंगी माथि सार्दै छिन्, सगुन दिदी । भन्दै छिन्, ‘अलि माथि भाइ अलि माथि ।’ सगुन दिदीले आफ्नो टी–सर्ट र ब्रा पनि खोलिन् । माथिल्लो भागमा पनि मालिस गरिदिन आग्रह गरिन् । अहिलेसम्म कृष्णको मात्र हात चलिरहेको थियो, सगुन दिदीको जिउमा । अब बिस्तारै सगुन दिदीको हातहरू पनि कृष्णको जिउमा सल्बलाउन थालेका छन् । उनको संवेदनशील अंगहरूमा सगुन दिदीको हातहरू चलमलाउन थालेका छन् । यही मौकामा कृष्णले गौर गरेर सगुन दिदीको सर्वाङ्ग नाङ्गो शरीरलाई फेरि एकपटक निरीक्षण गरे । पोटिला बडेमाका स्तनका दाना, माथि उठेका गुप्तांग र त्यसमाथि मिलाएर काटेको रौं देखेर कृष्ण छिनभरमै तरंगित भयो । अनि उसको लुखुरे कान्छो भाइले आफ्नो मर्दाङ्गी देखाउन थाल्यो, पिटिकिटलाई उचालेर । यो माहोलमा घ्यु थप्ने काम सगुन दिदीको स्पर्शले गरिरहेको थियो । यत्तिकैमा सगुन दिदीलाई पनि थेग्न गाह्रो भइसकेको छ । उनले कृष्णको पिटिकिटको इँजार सुर्काइदिइन् । कृष्णको अन्डरप्यान्ट सगुन दिदीले नै फुकालिदिइन् । कृष्णको कान्छो भाइले ९० डिग्रीमा सलाम गर्यो । सगुन दिदीले पनि कति समय खेर नफाली अर्ली भाई कृष्णमा समाहित भईन । सगुन दिदीकै सहयोगमा दुई मन र दुई तन एककार भए । कृष्णले मौकामा चौका हान्यो । छिन् मै दुवै शिथिल भए । कृष्ण लाजले भुतुक्कै भए । ऊ केही बोल्न सकिरहेका थिएनन्, यो उसका लागि पहिलो यौन आनन्द थियो, एकातिर उसको मनमा गर्वको अनुभूति भइरहेको छ भने सँगसँगै अर्कोतिर अलिकति ग्लानि र छटपटाहट पनि । किनकि भर्खरै जोसँग उसले सम्भोग गरेको थियो, त्यो आफ्नै साहेबकी श्रीमती हुन् । तर, कृष्णको मनमा खेलिरहेको यी कुराहरूबाट बेखबर सगुन दिदीले कृष्ण र आफू दुवैको गुप्तांगहरू पानी र रुमालले राम्रोसँग सफा गरिन् । केही समयपछि नै सगुन दिदीकै आग्रहमा एकपटक फेरि दुई शरीर एक भए । यसपटक भने कृष्ण अलि लामो समय टिके । पहिलोपटकमा भन्दा धेरै आनन्दको अनुभूति भयो । सगुन दिदीको हाउभाउबाट पनि उनले लख काटे कि उनले पनि आनन्द महसुस गरिन् । कप्तान मकरध्वज हङकङबाट नफर्केसम्म यो क्रम चालु रह्यो । उनीहरूले यौन आसन फेरी–फेरी मज्जा लुटे । उनीहरूले धितमरुन्जेल आनन्द लुटे । भर्जिन कृष्ण अब सगुन दिदीकै कृपाले यस मामिलामा पोख्त बने । 
सबै प्रकारको सुखसयलको जिन्दगी भए पनि कप्तान साहेबलाई सन्तानसुख प्राप्त थिएन । त्यसैले कप्तान मकरध्वजले आफ्नो इज्जतकै लागि भए पनि स्वास्नीलाई जे–जसरी भए पनि एउटा सन्तान दिन भनेकी थिइन् । त्यहीअनुसार सगुन दिदीले कृष्णसँग आफ्नो सन्तुष्टिका लागि मात्र नभएर लोग्नेको इच्छालाई पनि पूरा गर्ने अठोटसाथ रासलीला रचेकी थिइन् । नभन्दै कप्तान्नी साहेब दोजिया भइन् । अर्को वर्ष घोर्ले छोरो जन्म्यो । नाम राखियो, वरदान । अब कप्तान साहेबका जोइपोइलाई नपुग्दो केही छैन । सुन्दर स्वास्नी, खाइलाग्दा लोग्ने अनि घोर्ले छोरो । जिन्दगी आनन्दसँग बित्दै थियो । कप्तान मकरध्वजले वरदानको भात खुवाइ र पहिलो जन्मोत्सव एकैपटक मनाउने विचार गरेर कम्पनीमा ठूलो भोज आयोजना गर्‍यो । कृष्णले पनि भोज सफल बनाउन सक्दो खटे । 
वरदान १५ वर्षको किशोर अवस्थामा पुगेको छ । जुँगाको रेखी बस्न थालेको छ । कप्तान मकरध्वज मेजर जिसिओ पदमा पदोन्नति भइसकेका छन् । अब उनको पेन्सन निस्कने बेला हुन लागेको छ । छोरा वरदानलाई हङकङमा कृष्णकै रेखदेखमा गोर्खा हाइस्कुलमा छाडेर मेजर साहेबका जोइपोई पेन्सन लिएर नेपाल गए । कृष्ण पनि बढुवा भएर सार्जन्ट भइसकेको छ । रेक्रुट कम्पनी प्लाटुन कमान्डरको जिम्मेवारी पाएर उनी छोराछोरी र श्रीमतीसँगै मलाया लाइनमा पोस्टिङ भएका छन् । समय बित्दै जाँदा वरदानले गोर्खा हाइस्कुल हङकङबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्छन् । मेजर मकरध्वज वरदानलाई पनि ब्रिटिस आर्मीमा भर्ती भएर आफूजस्तै अफिसर बनोस् भन्ने चाहन्छन् र कृष्णसँग सहयोग माग्छन् । कृष्णकै सल्लाहअनुसार वरदान पनि ब्रिटिस सेनामै भर्ती हुन्छ । संयोग नै मान्नुपर्छ, वरदानको रेक्रुट ट्रेनिङ कृष्णकै कम्पनीमा पर्छ । 
जब वरदानलाई देख्छ, कृष्णको मानसपटलमा पुराना यादहरू ताजा भएर आउँछन् । सगुन दिदीसँग बिताएका दिनहरूको याद आउँछ । कृष्णलाई थाहा छ, वरदान उसैको छोरा हो । उसलाई बेला–बेला छोरा भनेर अँगालो हाल्न मन लाग्छ तर त्यो नैतिकताले दिँदैन । कृष्णको परिवारसँग वरदानको राम्रो हिमचिम छ । वरदानले कृष्णका छोराछोरीलाई भाइबहिनीकै रूपमा सम्बोधन गर्छन् । कृष्णकी श्रीमतीलाई अन्टी भनेर बोलाउँछन् । त्यो सम्बोधन र नजिकको सम्बन्धमा कृष्ण खुसी छन् । तर, जब वरदानले आफूलाई अंकल भन्छन्, कृष्णको मन कटक्क खान्छ । विधाताले आफूलाई आफ्नै छोरालाई समेत छोरा भन्न नपाउने सजाय दिएको सम्झन्छन् । तर पनि उनको मनबाट कृष्णलाई हटाउन सक्दैनन् । उसलाई आफ्नै कम्पनीमा लैजान्छन् । 
समय बित्दै जान्छ । कृष्ण मेजर भइसकेका छन् । उनलाई ब्राभो कम्पनीको अफिसर कमान्डिङको जिम्मेवारी छ । सोही कम्पनीमा वरदान वारन अफिसर क्लास टु तथा कम्पनी सार्जन मेजर छन् । दुवै बाबुछोरा अपरेसन टुर र अपरेसन हेरिकमा अफगानिस्तानमा खटिएका छन् । भाग्यको लीला, बटालियन हेड क्वार्टर्समा कमान्डिङ अफिसरहरूको मिटिङमा आउनेक्रममा दुस्मनले बिछ्याएको विस्फोटक पदार्थको विस्फोटनमा परेर मेजर कृष्णको ज्यान जान्छ । त्यसैको पिरमा एक वर्ष नबित्दै उनकी श्रीमतीको पनि निधन हुन्छ । मेजर कृष्णका टुहुरा छोराछोरीलाई लिएर वरदान नेपाल आइपुग्छ ।
यता, नेपालमा पनि मेजर मकरध्वज अल्कोहलिक भएका छन् । अत्यधिक मदिरा पिएकै कारण उनको मृत्यु हुन्छ । मेजर साहेबको मृत्युपछि सगुन दिदीले वरदानलाई उसको वास्तविकता बताउँछिन् । वरदानले मेजर मकरध्वज आफ्नो वास्तविक बाबु नभएको थाहा पाउँछन् । सगुन दिदी वरदानलाई सम्झाउँछिन्, ‘तिमीलाई जन्म दिने र कर्म दिने दुवै बाबु कृष्ण नै हुन् ।’ अनि कृष्णका टुहुरा छोराछोरीलाई आफ्नैजस्तो गरी हुर्काउने वचन दिन्छिन् । सगुन दिदीले अर्ली भाइलाई दिएको माया र अर्ली भाइले सगुन दिदीलाई लगाएको गुनलाई भविष्यले कसरी लेला भन्न सकिन्न । तर, सगुन दिदी र अर्ली भाइबीचको सम्बन्ध एउटा परिस्थितिको उपज थियो । जहाँ उदार मनका मेजर मकरध्वजको साथ सगुन दिदीलाई रहिरह्यो । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions