ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

रित्तो भकारी, बाँड्न खोज्ने मनपरी



रित्तो भकारी, बाँड्न खोज्ने मनपरी

-

काम चलाउ सरकारले निकै लोकप्रिय निर्णय गर्‍यो । वृद्धवृद्धाको उमेर घटायो । अर्थात अब ६५ वर्ष पुगेका बृद्धबृद्धालाई भत्ता दिने निर्णय गर्‍यो । भूकम्प पीडितलाई १ लाख रुपैयाँ थपिदिने अर्को महत्वपूर्ण निर्णय गर्‍यो । यी निर्णय जनताका पक्षमा पक्कै पनि छ । यो निर्णयले जनतालाई फाइदै पुग्छ । तर सरकारको ढुकुटीमा छैन । अर्थमन्त्री स्वयमले आफूहरुसँग बजेट नभएको बताउँदा बताउँदै राजनीतिक लोकप्रियताका लागि काम चलाउ सरकारको नेतृत्व गरिरहेका देउवाको हठका कारण यो निर्णय त भयो । तर व्यवहारिक रुपमा जनताले पाउने सम्भावना भने कम छ । किनकि सरकारको कुनै पनि स्रोतमा रकम छैन । उल्टै देशमा ४८ अर्ब ऋण यही सरकारले पारिसकेको छ भने देउवा सरकारको यो निर्णय कार्यान्वयन गर्न कति सहज होला ? अनुमान गर्न सकिन्छ । 
सरकारको ढुकुटीमा पैसा छैन । अहिले नै सरकारमाथि आधा खर्ब ऋणको बोझ छ । तर सरकार कति नै जनतालाई राहत दिने जस्तो गरेर जनमत गुमाइसकेको देउवा सरकारले फटाफट राजनीतिक स्टन्डका लागि यो निर्णय गरेको स्ष्ट छ । यो निर्णयले अर्थतन्त्रमा ठूलो धक्का दिने पक्का नै छ । तर, भविष्यमा यो कार्यान्वयन गर्न सकिएला वा नसकिएला । जे भए पनि देश र जनताको पक्षमा भएको निर्णय कार्यान्वयन गर्न सकियो भने राम्रै हुनेछ । यी निर्णय कार्यान्वयनका लागि राजनीतिक सहमति पनि उत्तिकै जरुरी थियो । त्यो हुन सकेन । त्यसैले पनि यो निर्णयले हावा खाने पक्कापक्की छ ।  
 
गत बुधबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पपुलिष्ट शीर्षक दिएर देशलाई चरम आर्थिक दायित्व सिर्जना गरेको छ । संघीय सरकारले आफ्नो दायित्व कम गर्दै प्रदेश र स्थानीय तहमार्फत् सार्वजनिक सेवा प्रवाह गर्दै जानुपर्नेमा अहिले तत्कालै करिब १ खर्ब रुपैयाको आर्थिक भार पार्ने काम गरेको छ । राष्ट्रिय अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने गरी भएको यस्तो काम कामचलाउ सरकारको षड्यन्त्रको अर्थराजनीति भन्दा केही हुनसक्दैन । सामाजिक सुरक्षाको नाममा गरिने यस्ता तथाकथित ‘पपुलिष्ट’ कार्यले राष्ट्रको भलो हुनै सक्दैन । पर्याप्त आर्थिक ‘व्याकअप’ नभएको अवस्थामा गरिने यी कामहरु राष्ट्रलाई कंगाल बनाउन बाहेक अरु केही हुन सक्दैन । यसले देशलाई नै बदनाम गर्नेतर्फ सबै सचेत हुनैपर्छ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions