ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

भारतीय सन्देश कि सन्त्रास ?



भारतीय सन्देश कि सन्त्रास ?

-

बिना औपचारिक निम्तो भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुई दिने नेपाल भ्रमण गरेर फर्केका छन् । उनी नेपाल सरकारको औपचारिक निमन्त्रणा बिना नै सरकारी विशेष विमानमार्फत नेपाल आएर फर्किए । उनको यो अपर्झट नेपाल भ्रमण केका लागि थियो भनेर कसैले पनि अनुमान गर्न सकेको छैन । सुस्माकै भनाइलाई आधार मान्ने हो भने यो भ्रमण नेपालका साथीहरुलाई भेट्न आएका हुन् । तर, भारतले यस्तो भ्रमणलाई सामान्य भन्दा पनि आफ्नो अनुकूल कति प्रयोग गर्न सकिन्छ भन्नेमा पक्कै पनि हेक्का राखेकै छन् । 
भारत कि नेपालसँग सम्वन्ध सुधार्नकै लागि आयो भन्ने बुझ्न सकिन्छ । तर, उनीहरुको निहित स्वार्थ अरु केही नभई यो भ्रमण हुन सक्दैन भन्नेहरु पनि अहिले उत्तिकै बलियो मत बन्दै आएको छ । खासमा भारत पछिल्लो समय रक्षात्मक कुटनीतिक नीति लिइरहेको छ । खासमा यो नीतिका कारण पनि नेपालको पछिल्लो राजनीतिक उचार चढावमा नेपालमा आफ्नो उपस्थितिलाई थप बलियो देखाउनका लागि भारतको सन्देश छाड्न चाहिरहेको प्रष्ट हुनछ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना विदेशमन्त्री स्वराजलाई नेपालका नयाँ जनमत प्राप्त शक्तिहरु केपी शर्मा ओली र प्रचण्डको नाडी छाम्न चाहन्छ । विशेषतः ओलीसँग २०७२ सालको नाकाबन्दीमा गम्भीर घम्साघम्सी खेपेको मोदीका लागि अब पनि सोही ढंगले अघि बढ्दा नेपालमा चीनको प्रभुत्व जम्नेमा मोदी सशंकित पक्कै पनि भएकै छ । चीनको त्यस किसिमको प्रभाव कम गर्नका लागि र नेपालमा आफ््नो प्रभुत्व रहीरहेको विश्वमा भ्रम दिनका लागि पनि मोदी दूत स्वराजको नेपाल भ्रमणलाई लिन सकिन्छ ।
सामान्यतः नेपालको राजनीतिक परिवर्तन होस वा उतार चढाव । भारतकै डिजाइनमा हुने गरेको थियो । यो किसिमको राजनीतिक परिवर्तनमा विगतमा धेरै नेताहरु भारतको शरणमा पुगेर के गरौं, कसो गरौं भन्ने धेरै हुन्थे । तर, अहिले वाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गरे । यो मतसँगै जनताको विश्वास प्राप्त दलहरु भारतसित हार गुहार गर्न गएनन् । भारतलाई चस्का पर्‍यो कि भारतलाई खास वास्तै गरेन । यस्तो बेवास्ता खेप्नुपर्दा भारतलाई सह्य भएन । यो असह्यताको खास कारण स्वराजको अपर्झट नेपाल भ्रमण हो । त्यसैले पनि अहिले भारतलाई नेपाल र नेपाललाई भारत उत्तिकै आवश्यक छ । तर विगतको जस्तो भारत परस्त भएर बढ्नुपर्ने बाध्यता नेपालीसँग छैन । चीन सक्दो सहयोग गर्न तयार छ । त्यसैले भारतसामु घुँडा टेक्नुपर्ने कुनै जरुरी छैन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions