ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पोखरा अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा आदिवासी चलचित्रसम्बन्धी बहस



पोखरा अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा आदिवासी चलचित्रसम्बन्धी बहस

रोशनी गुरुङ -

पोखरा । पोखरामा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तेस्रो दिन “आदिवासी चलचित्रको चरित्र र कथा वाचन शैली” विषयक बहस सम्पन्न भएको छ । बहसमा आदिवासी जनजातिका विषयमा लामो समयदेखि वकलत गर्दै आएका अधिवक्ताद्धय सुरेन्द्र थापामगर र जुनाकुमारी गुरुङ तथा चलचित्र निर्देशक नविन सुब्बा र विजयरत्न तुलाधरले सहभागिता जनाएको थियो । 
बहसमा बोल्दै चलचित्र निर्देशक नविन सुब्बाले आदिवासीका चलचित्रहरु नेपाली चलचित्र भन्दा खास भिन्न हुनुपर्नेमा त्यसो नभई नेपाली चलचित्रकै नक्कल गर्ने प्रचलन बढी रहेको बताए । उनले आदिवासी चलचित्रहरु सामुहिक भावनाबाट निर्माण गरिनुपर्ने र सबैको भावनालाई समेटनुपर्ने भन्दै चलचित्रको स्क्रिप्ट लेख्द समेत सामुहिक रुपमा छलफल गरेर लेखिनुपर्ने बताए । 
यस्तै पत्रकार तथा चलचित्र निर्देशक विजयरत्न तुलाधरले आदिवासी चलचित्र सम्बन्धी राज्यको सोच नै बाधक भएको भन्दै राज्यले आदिवासी चलचित्रप्रति गरिदै आएको विभेद हटनुपर्ने बताए । साथै आदिवासी चलचित्रहरुको अभिलेख राख्ने क्रम एकदमै कम रहेको भन्दै निर्माण भएका सबै आदिवासी चलचित्रहरुले अभिलेख राख्ने बानी बसाल्नुपर्ने बताए । 
अधिवक्ता जुनाकुमारी गुरुङले आदिवासीका चलचित्रहरुले महिलाहरुलाई आफनो जातिय पोषाकमा प्रस्तुत गर्ने हँुदा यसले महिलाको मात्र सम्मान नभई जातिय पहिचानलाई समेत बडवा दिएको बताए । अर्का अधिवक्ता सुरेन्द्र थापामगरले राज्यको परिभाषाले आदिवासीहरुलाई राम्री र राम्रो हुनबाट बञ्चित गरेको भन्दै अब राज्यले हरेक जातजाति र भाषा संस्कृतिलाई उत्तिकै सम्मान गर्नुपर्ने बताए । 
वि.सं. २०४४ सालमा नेवारी भाषाको पहिलो चलचित्र सिलु निर्माण भएपछि आदिवासीहरुको भाषा, संस्कृति र रहनसहनमा आधारित रहेर चलचित्र निर्माण गर्ने क्रम शुरुभएको हो । हाल गुरुङ, मगर, तामाङ, नेवार, राइ, माझी, राजवंशी, जिरेल, मुगाली लगायत १३ वटा भाषामा आदिवासी चलचित्रहरु निर्माण भएका छन । 
कार्यक्रममा पोखरा लगायत देशका विभिन्न स्थानबाट महोत्सवमा सहभागि चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गुरुङ फिल्म एशोसियशन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले गरेको थियो ।
 
प्रकाशित : २४ माघ २०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions