ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सहारा क्लब युके हङकङ र अष्ट्रेलियाद्धारा धन्यवाद ज्ञापन



सहारा क्लब युके हङकङ र अष्ट्रेलियाद्धारा धन्यवाद ज्ञापन

रोशनी गुरुङ -

पोखरा । सहारा क्लब यु.के., हङकङ र अष्टे«लियाको टोलीले पोखरामा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी १६औं संस्करणको आहा रारा गोल्डकपमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहारा क्लब यु.के.का अध्यक्ष मीन गुरुङ (साइला)ले पोखराको खेलकुदको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने आयोजक सहारा क्लब पोखरा, तथा विदेशस्थित शाखा क्लबहरु र प्रायोजक, स्वयं सेवक, पत्रकार, खेलाडी सबैप्रति आभार व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि सबै क्षेत्रबाट यस्तै सहयोगको आफुले अपेक्षा गरेको बताए ।
कार्यक्रममा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले विदेशमा बसेर आर्थिक सहयोग गर्ने दाता र पोखरामा बसेर प्रत्यक्ष रुपमा क्लबमा सहयोग पु¥याउने स्वयं सेवक सबैको उत्तिकै भूमिका सहारामा रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।
यस्तै सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष सुरज गुरुङले अग्रज अनुज सबैको साथ र सहयोगले आफुहरुले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेको भन्दै सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा सहारा क्लब पोखराको तर्फबाटबाट क्लबका यु.के. अध्यक्ष मीन गुरुङ (साइला) तथा हङकङ अध्यक्ष दीपक गुरुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै स्थापनादेखि प्रतियोगितामा मुख्य प्रायोजकको भूमिका निर्वाह गर्दै आएका हिमश्री फुडस प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश के.सी.लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरको बोल्नुहुदै के.सी.ले सबैको मायाले आफुहरुले यति लामो समयसम्म प्रतियोगितामा मुख्य प्रायोजन गर्ने अवसर मिलेको भन्दै अब पोखराको विकासको लागि सबै मिलेर अघि बढनुपर्ने बताए ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन सहारा क्लब यु.के.का महासचिव क्रिस गुरुङले सञ्चालन गएको थियो । कार्यक्रममा सहारा परिवार, पत्रकार तथा प्रायोजकहरुको उपस्थिति रहेको थियो ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions