ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

‘सहिदको सपना’ सार्वजनिक



‘सहिदको सपना’ सार्वजनिक

एटा सम्वाददाता -

नेपालमा सहिद दिवस पारेर ‘सहिदको सपना’लाई देश विदेशका विभिन्न एफएम रेडियो साथै युट्युबमार्फत माघ १६ का दिन सार्वजनिक गरिएको छ । ‘सहिदको सपना’ साहित्यकार विजय हितानद्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुआत गरेको आन्दोलनमा आधारित छ ।
यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, शुक्रराज, दशरथ अनि नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली चढाउँदै नाटक ‘सहिदको सपना’ लाई प्रस्तुत गरिएको नाटककार हितानले बताए ।
नाटकमा लखनले बोलेका ‘जङबहादुरले नेपाल म्लेच्छलाई बेच्यो । दुनिँयालाई त्राही त्राही पारिरहेछ । जङेलाई हटाइ नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्ययुग फिराउँ भन्ने मनकामना माइले मलाइ बरदान दिकी छिन् । लौ भाइ हो....! तयार होउँ... ।’  
र ‘...’ जनतामाथि भएको क्रूर दमन र अन्याय अत्याचारको म मुकदर्शक भई बस्न सक्दिनँ । प्रजातान्त्रिक आन्दोलनको लागि म मेरो सैनिक जागिर त्यागेँ । परिवार त्याग्न तयार छु । मर्न पनि तयार छु । मात्रै यो देशको लागि । हाम्रो पल्टनबाट हामी तीन महिनाको छुट्टिमा आएको छौं । अब हामी फर्केर पल्टन जानेवाला छैनौं । जे परे पर्ला ।’ जस्ता सम्वादहरु समावेश गरिएका छन् । 
नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन थापामगर, सेनापति जयसिङ चुमीमगर, आन्दोलन संयोजक शुकदेव गुरुङ, आन्तरिक मामिला प्रमुख ज्ञान दिलदास, जनसम्पर्क समिति प्रमुख कानु लम्साल र व्यवस्थापन प्रमुख सुपति गुरुङका महत्वपूर्ण भूमिका साथै तत्कालीन नेपाली समाजको अवस्था चित्रण गर्ने प्रयास गरेको देखिन्छ ।  
नाटकमा अभिनय गर्ने पात्रहरुः लोकमणि सापकोटा, पूर्ण थापा, सुरवीर पण्डित, दीपक समीर, प्रदीप खनाल, माधव खरेल, रिता तिमल्सिना, भरत घिमिरे, शम्भू सुस्केरा, राम अविरल, पुरुषोत्तम सानु, हरिबल्लभ नेपाल छन् । यसको मुख्य संयोजन प्रख्यात गीतकार भाभेस भुमरीले गरेका छन् भने प्राविधिक संयोजन मनोज परियारको छ । 
राम अविरलको निर्देशनमा बनेको नाटकभित्र दुई प्रख्यात राष्ट्रिय गीतहरु पृष्ठभूमिमा बजाइएको छ जसका रचयिता भाभेस भुमरी र ईश्वर चाम्लिङ छन् । नाटकको भिडियो युट्युबमा पनि हेर्न सकिने छ ।       

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions