ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागि नेपाल प्रस्थान गर्दै



एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागि नेपाल प्रस्थान गर्दै

सुरेन्द्र इङनाम -

केन्ट । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसेअनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान गर्दैछन । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार, संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।
यही आउँदो फेब्रुअरी र मार्चभित्र काठमाडौ र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागि गोर्खा वेलफेयर ट्रस्टसँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताएको हो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबको बैठकले उक्त ३ च्यारिटी फण्ड राईज डिनर नाईट र सहयोगार्थ टिकटबाट के कति रकम संकलन भएको र सम्पूर्ण ब्यबस्थापनमा कति खर्च भयो र नेपालमा कति सम्भावित खर्च हुने र गर्ने भन्नेबारे महत्वपुर्ण निर्णय गरे पनि च्यारिटीमा कति रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भने नेपाल गएर २ खेलहरु खेलेर मात्र गरिने भन्ने जानकारी क्लबका प्रबन्धक बुद्धी कुमार सुनुवारले दिए ।
उक्त दुई खेलहरु क्रमश काठमाडौमा एन्फा भेट्रानसँग फेब्रअरी २४ तारिख र पोखरामा साहारा यूथ क्लबसँग ३ मार्चमा खेलिने निर्णय भएको छ । साथै बेलायत र नेपालका दुई ठाउँहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाडौमा सिआरसी ९ऋजष्मि च्भअगभ ऋभलतचभ।० लाई, पोखरामा साहारा यूथक्लबलाई र बेलायतमा गोर्खा वेलफेयर ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय पनि क्लबले गरेको प्रबन्धक र सह–प्रबन्धक भास्कर राईले जानकारी दिएका छन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions