ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

भाषा, कला र मनोरन्जन

मिस हेरिटेज २०१७ का प्रतिस्पर्धीलाई प्रशिक्षण मिस हेरिटेज २०१७ का प्रतिस्पर्धीलाई प्रशिक्षण
- काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ का प्रतिस्पर्धीलाई काठमाडौंस्थित एक होटेलमा प्रशिक्षण भइरहेको छ । प्राकृतिक, सा्रस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असारबाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

प्रतिभावान् कलाकार नेत्र प्रतिभावान् कलाकार नेत्र
- कास्कीको मादी गाउँपालिका वडा नं २ घ्याम्राङ गाउँमा वि.सं २०४३ कार्तिक २८ गते बाबा रंनधोज गुरुङ र आमा सुनकुमारी गुरुङको जेठो छोराको रुपमा नेत्रबहादुर गुरुङको जन्म भएको हो । उनी सानै उमेरदेखि जाँगरिलो, जोसिलो, हँसिलो र साहसिक स्वभावको थिए । स्कुल गाउँमै पढ़े तापनि क्याम्पस भने पृथ्वीनारायण क्याम्पसमा आईसीडी पास गरी बिएड दोस्रो वर्षसम्मको अध्ययन गरे ।

स्वदेशमै रहेर स्वास्थ्य सेवा दिने चाहना : अरुण गुरुङ स्वदेशमै रहेर स्वास्थ्य सेवा दिने चाहना : अरुण गुरुङ
- सुन्दर बजार नगरपालिका वडा नं ११ सिन्दूरे ठूलास्वाँरा घर भएका अरुण गुरुङको शिक्षादीक्षा आफ्नै जन्मभूमिमा भयो । सामान्य परिवारमा जन्मिएका सन् २०५२ असोज १० मा जन्मेका गुरुङले १९ वर्षको उमेरमा १२ कक्षा पास गरे । त्यसपछिको पढाई सबै खर्च अरुणकै दिदीले गरेका थिए । गोल्डन फिउचर बोडिंग स्कुलमा कक्षा ६ देखि १२ सम्म पढेका गुरुङ अहिले ३ वर्ष मेडिकल कोर्ष जेनेरल मेडिकलको अन्तिम वर्षमा अध्ययनरत छन् ।

नृत्य निर्देशनसँगै समाजसेवामा रमेका थमन नृत्य निर्देशनसँगै समाजसेवामा रमेका थमन
- इमान्दारी र निष्ठापूर्वक काम गर्दा सफलता हात पार्न कठिन हँुदैन । जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई कर्तव्य पालनमा सक्रिय रहने हो भने सफल र सुन्दर जीवन पक्कै पनि भोग्न पाईन्छ । आप्mनो जीवनलाई सार्थक बनाउन मानिसहरुले आ–आप्mनो क्षेत्रबाट धेरै प्रयास गरिरहेका हुन्छन् । कसैले थोरै समयमानै उपलब्धि हासिल गर्न सफल हुन्छन् भने कसैलाई निकै समय पनि लाग्न सक्छ । तर, ‘मेहनतको फल मीठो हुन्छ’ भनेझँै परिश्रम गर्नेहरुले भने कहिल्यै निराशा भोग्नु पर्दैैन । त्यसको ज्वलन्त उदाहरण बनेका छन्, थमन गुरुङ । तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका अध्यक्षको भूमिकामा रहेर तमु (गुरुङ) जातिको मौलिक संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नका लागि अहोरात्र खटिरहेका गुरुङले गुरुङ युवा पिँढीलाई भाषा, कला र संस्कृति सिकाउन र बुझाउन निरन्तर लागिरहेका छन् ।

वार्षिक साधरणसभा तथा पुस्तक विमोचन सम्पन्न वार्षिक साधरणसभा तथा पुस्तक विमोचन सम्पन्न
कोमल श्रेष्ठ मल्ल - कामाड । नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारणसभा काठमाडौँमा एक भव्य समारोहबीच सम्पन्न भयो । साधारणसभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह ‘म साँच्चिकै हराइछु’को पनि विमोचन भएको थियो ।

कलाकार सस्तो लोकप्रियताका लागि नाङ्गिन्छन् कलाकार सस्तो लोकप्रियताका लागि नाङ्गिन्छन्
- कुमार पुन, गायक कुमारजी बेलायत कहिले र कस्को निमन्त्रणामा आउनुभयो ?

रेश्माको सेलो भिडियो सार्वजनिक रेश्माको सेलो भिडियो सार्वजनिक
- काठमाडौं । सिन्धुली लदाभिर पोखरेमा बुबा दर्ज बहादुर बम्जन र आमा आइतमाया तामाङको कोखबाट जन्मिएकी रेश्मा बम्जनले गायन क्षेत्रमा अघि बढेकी छन । पद्म कन्या क्याम्पसमा बि. म्युजिक गर्दै गरेकी गायिका बम्जनले हालै सेलो गीत डम्फु र सेलो बजारमा सार्वजनिक गरेकी छन् । उनले यो गीत पहिलो गीति एल्बम ‘प्रथमा’ मा समेटिएको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions