ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रवास र अन्तरराष्ट्रिय

टर्कीमा खानी विस्पोटमा परी छ जनाको मृत्यु टर्कीमा खानी विस्पोटमा परी छ जनाको मृत्यु
- अङकरा, टर्की । टर्कीको दक्षिणी प्रान्त सिरनाकमा भएको खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । खानीमा अन्य केही जना फसेका सूचनाका आधारमा खानीमा उद्धारका लागि सुरक्षाकर्मीलाई पठाइसकिएको अङ्कराका सरकारी अधिकारीले जनाएका छन् । एक जना घाइते कामदारलाई उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको, अस्पताल स्रोतले जनाएको छ ।

पोर्चुगलमा भएको आगलागीमा २७ को मृत्यु, ५१ घाइते पोर्चुगलमा भएको आगलागीमा २७ को मृत्यु, ५१ घाइते
- लिस्बोन । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षण प्राधीकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको सोमबार जनाएको छ ।

मोगादिसुको एक होटलमा विशाल विस्फोट, दर्जनौ व्यक्ति परेको आशंका मोगादिसुको एक होटलमा विशाल विस्फोट, दर्जनौ व्यक्ति परेको आशंका
- मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विष्फोट भएको छ । घटनामा दर्जनौ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् ।

मध्य भियतनामका कैयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु मध्य भियतनामका कैयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु
- हनोई । भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ । बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, ६०० जना बेपत्ता क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, ६०० जना बेपत्ता
- सान फ्रान्सिस्को । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ ।

भियतनाममा भीषण वर्षा, २० को मृत्यु, कैयौँ बेपत्ता भियतनाममा भीषण वर्षा, २० को मृत्यु, कैयौँ बेपत्ता
- हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाले दक्षिणका महत्वपूर्ण दस्ताबेज चारेको आरोप उत्तर कोरियाले दक्षिणका महत्वपूर्ण दस्ताबेज चारेको आरोप
- सोल । उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions