ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कर्मभूमि बेलायत

साउथ ईस्ट रिजनल तमुधिं लन्डनले ल्होछार मनायो साउथ ईस्ट रिजनल तमुधिं लन्डनले ल्होछार मनायो
- प्लमस्टिड । साउथ ईष्ट रिजनल तमुधिं लन्डनले विविध साँस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाएको छ । गत शनिबार लन्डनको प्लमस्टिड सहरस्थित एशियन कम्युनिटी सेन्टरमा ल्होछार मनाएको हो ।

सगुनले नयाँ एप बजारमा ल्यायो सगुनले नयाँ एप बजारमा ल्यायो
एटा संवाददाता - लण्डन । नेपालीहरुबीच निकै चर्चामा रहेको ‘सगुन’ ले नयाँ एप सार्वजनिक गरेको छ । कनेक्ट, शेर र अर्नको मुख्य उद्देश्य लिएर बजारमा ल्याएको सगुन एपको गत ९ जनवरी २०१८ का दिन भारतमा सार्वजनिक गरिएको हो । सो एपलाई अभिनेत्री श्रद्धा कपुरले उद्घाटन गरेका थिए ।

नेपाललाई उज्यालोमा परिवर्तन गर्ने राजदूत सुवेदीको जिकिर नेपाललाई उज्यालोमा परिवर्तन गर्ने राजदूत सुवेदीको जिकिर
रोशन मेवाहाङ - लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी(दुबसु)ले नेपालमा जनताले भोगिरहेको अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नेे जिकिर गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च युकेले खुशीयाली महोत्सव मनायो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च युकेले खुशीयाली महोत्सव मनायो
नगेन्द्रराज नेम्वाङ् - अल्डरसट । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च युकेले प्रदेश नं. १ मा क्षेत्रीय पार्टीले मान्यता प्राप्त गरेको भन्दै खुशीयाली महोत्सव मनाएको छ ।

नेपालमा सडक दुर्घटना कम गर्नेबारे एनआरएनएको अन्तरक्रिया नेपालमा सडक दुर्घटना कम गर्नेबारे एनआरएनएको अन्तरक्रिया
बाचस्पति रेग्मी - लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रियको रोड सेफ्टी टिमले नेपालभरका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग भर्खरै अन्तरक्रिया सम्पन्न गरेको छ ।

सोंपाल समाज युकेको दसौँ वार्षिकी तथा खि ल्होछार उत्सव सोंपाल समाज युकेको दसौँ वार्षिकी तथा खि ल्होछार उत्सव
जगदीश गुरुङ - लन्डन । सोंपाल समाज युकेले दसौँ वार्षिकी तथा खि ल्होछार उत्सव भव्य रुपमा मनाएको छ । ग्रिन्फोर्डस्थित ग्रिन्फोर्ड हलमा गत शनिबार (जनवरी ६ तारिख)मा सोंपाल समाजको वार्षिकी र ल्होछार कार्यक्रम एकै दिन मनाइएको हो । कार्यक्रम अध्यक्ष चन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको थियो ।

एफसी केन्ट भेटरेन्सको च्यारीटी नाइट एफसी केन्ट भेटरेन्सको च्यारीटी नाइट
सुरेन्द्र इङ्नाम - केन्ट, बेलायत । गत १४ जनवरीको दिन बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारिटी नाइट सम्पन्न गरेको छ ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions