ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

स्वास्थ्य/योग-ध्यान

योग र मेरो अनुभव योग र मेरो अनुभव
- यशोदा राई गौतम, सेन्ट मेरिज स्कुल हाल : कोभ स्कुल फानबोरो, युके (शिक्षिका) २०१५ अप्रिल महिनातिरको कुरा हो, मेरो ढाडको तल्लो भागमा एक्कासी समस्या सुरु भयो । निहुरिन नसक्ने, बसेपछि उठ्न नसक्ने, बस्दा वा उठ्दा दुवै हातको सहयोग चाहिने, भर्‍याङ्ग चढ्दा हातले टेकेर चढ्नु पर्ने जस्ता समस्या देखा पर्न थाल्यो ।

मनोक्रान्ति योद्धाद्वारा बोलेरै विश्व रेकर्ड कायम मनोक्रान्ति योद्धाद्वारा बोलेरै विश्व रेकर्ड कायम
गजेन्द्रराज नेम्वाङ - काठमाडौं । मनोक्रान्ति अभियानका योद्धा डा. अनन्तराम केसी (योगी श्री कं)ले लगातार ८० घण्टा ४ मिनेट बोलेर विश्व रेकर्डस् गिनीज बुकमा नाम दर्ताका लागि सिफारिस भएका छन् ।

सफलता सफलता सफलता सफलता
- मानौं म स्कुलमा गइरहेछु, स्कुलबाट केही सिक्दैछु । मानौ म युनिभर्सिटीमा पढ्दैछु । युनिभर्सिटीबाट केही सिक्दै आइरहेछु । मलाई कामले युनिभर्सिटीको काम गरिरहेछ । मेरो आविष्कार गर्ने क्रममा मलाई केही पनि थाहा हुँदैन तर आविष्कार गर्ने कोसिस गर्दा–गर्दा सबै कुरा थाहा हुँदै जान्छ । त्यसकारण ज्ञानको स्रोत कर्म हो, काममा डुब्नु हो ।

सुंगुरको दुखेसो सुंगुरको दुखेसो
नगेन्द्रराज नेम्वाङ - यो एउटा काल्पनिक कथा मात्र हो । कुनै दिन कुनै समय आप्नो मालिक मान्छे नभएको दिन सुंगुरले गाईसँग दुखेसो पोखाएछन् । हेल्लो गाई दिदी हाम्रो मालिकले हामीलाई समान व्यवहार गरिरहेको छैन । मैले मेरो शरीर सुम्पिदिनु पर्छ । मलाई काटेर खान्छन्, मेरो रगत सारै मन पराउँछन्, मुटु कलेजो रगत मिसाएर मलाई पकाएर खान्छन् । तपाईले मालिकलाई दिने भनेको दूध मात्र हो, म जस्तो शरीर र रगत दिनु हुन्न । तपाईहरु सफा ठाउँमा राख्छन् अझ पूजा पनि गर्छन् तपाईलाई । मलाई फोहोरमैलामा राख्छन् । खानेकुरा पनि फोहोर मात्र दिन्छन्, हाम्रो मालिकसँग कति पनि सन्तुष्ट छैन भनेछन् ।

सुंगुरको मासुबाट हेपाटाइटिस सुंगुरको मासुबाट हेपाटाइटिस
- बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएका सुंगुरका मासुको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

सुँगुरलाई रोग लाग्दैन सुँगुरलाई रोग लाग्दैन
नगेन्द्रराज नेम्वाङ - सुंगुर फोहोरमा नै बस्ने सुत्ने गर्छ, तापनि रोग लाग्दैन । मानव प्राणी जति नै सफा सुग्घर रहे तापनि धेरै किसिमका रोगहरु लाग्ने गर्दछ । उच्च रक्तचाप, मधुमेह, साधारण रुघाखोकीदेखि विभिन्न किसिमका रोगहरु ।

मुसहर बस्तीमा पहिलो स्वास्थ्य शिविर मुसहर बस्तीमा पहिलो स्वास्थ्य शिविर
- लन्डन । बर्दिवासस्थित धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरेको मुसहर बस्तीमा बृहत् स्वास्थ्य शिविर हुने भएको छ । केही दिनअघि लन्डनको वुलवीच टाउनहलमा बृहत् स्वास्थ्य शिविर संयोजन गरी सफलतासाथ सम्पन्न गरेका डा. सुदर्शन गुरुङले मुसहर बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions