ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

फिचर

रनभुल्लमा राष्ट्रियसभा रनभुल्लमा राष्ट्रियसभा
- काठमाडौं । गणतन्त्र नेपालको संविधानको भाग ८ अन्तर्गत धारा ८३ ले संघीय व्यवस्थापिकाको व्याख्या गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको संघीय व्यवस्थापिका हुनेछ । जसलाई संघीय संसद भनिनेछ । प्रतिनिधिसभा तल्लो सदन हुनेछ भने राष्ट्रिय सभा माथिल्लो सदन । संघीय संसदमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण हुनेछ ।

आरोप खेप्दै निर्वाचन आयोग आरोप खेप्दै निर्वाचन आयोग
- काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको एक महिना बितिसकेको छ । तर, अहिलेसम्म पनि निर्वाचन आयोगले अन्तिम परिणामको प्रतिवेदन सावजनिक गरेको छैन । यो अन्तिम परिणाम सार्वजनिक नगरेपछि बाम गठबन्धनले भने आपत्ति जनाउँदै आएको छ । निर्वाचन सम्पन्न भइसकेपछि पनि अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाई गर्नुलाई सत्तारुढ दलहरुबाट प्रभावित बनेको भन्दै एमालेले त आयोगको गम्भीर ध्यानाकर्षण नै गराइसकेको छ । सत्तारुढ दल नेपाली कांग्रेसको प्रभावमा परेर यस्तो किसिमको ढिलाई गरेको बुझाई एमालेको छ ।

सुरक्षित होला निर्वाचन ? सुरक्षित होला निर्वाचन ?
- काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएस“गै देशभरी तिहारको पटाका जस्तै बिष्फोटहरु हु“दा पनि प्रहरीले बिष्फोट गराउने समूहको पहिचान गर्न सकेको छैन । सुरक्षित र संवेदनशील मानिएको राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहँदा पनि गृह मन्त्रालयले घटना कसले गराइरहेको छ भनेर न त बताउन सकेको छ न त घटना कम गर्न कुनै पहल नै गर्न सकेको छ ।

उल्लासमय निर्वाचन : ६५५ मतदान उल्लासमय निर्वाचन : ६५५ मतदान
- काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन उल्लासमय बनेको छ । बम र बारुदका बीच शंकाको घेरामा रहेको निर्वाचन अन्ततः भव्य रुपमा सम्पन्न भएको छ । बम विष्फोटका घटनाका बीचमा पनि मतदाताले देखाएको सक्रियताले निर्वाचनमा जनउत्साह भव्य छ भन्ने पुष्टि गरेको छ ।

हुने भो प्रदेश र प्रतिनिधिसभा चुनाव हुने भो प्रदेश र प्रतिनिधिसभा चुनाव
- काठमाडौं । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा अन्तरिम संविधान बन्यो । अन्तरिम संविधान बन्ने बन्नुभन्दा पहिले नै समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल उठिसकेको थियो । तर, अन्तरिम संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्वले मजबुत स्थान पाउन सकेन । त्यसैले, अन्तरिम संविधान जारी भएलगतै मधेस आन्दोलन चल्यो । जुन आन्दोलनमा अन्य उत्पीडित समूहको पनि साथ मिल्यो । त्यही आन्दोलनकै बलमा अन्तरिम संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्वले स्थान पायो ।

यसरी सम्भव भयो वाम ताममेल यसरी सम्भव भयो वाम ताममेल
- काठमाडौं । भनिन्छ, राजनीति सम्भावनाको खेल हो । यहाँ धेरै असम्भवहरु पनि सम्भव हुन्छन् । हो, यो भनाइ फेरी एक पटक पुष्टी भएको छ । नेपाली राजनीतिमा वामपन्थी धारका धेरै राजनीतिक दल छन् ।

दोहोर्‍याएर दाउ मारिन् दाहालले दोहोर्‍याएर दाउ मारिन् दाहालले
- चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएका छन् । सर्वोच्च अदालतको आदेशपछि भएको पुनः मतदानबाट दाहाल मेयरमा विजयी बनेका हुन् । मतगणना हुँदाहुँदै मतपत्र माओवादी कार्यकर्ताले च्यातेपछि स्थगित भएको मतगणना सर्वोच्चको आदेशपछि पुन मतदान गर्न आदेश दिएको थियो ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions