ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सम्पादकीय

गलत काम, गलत नजिर गलत काम, गलत नजिर
- सामान्य मान्यता छ– जस्तो रोप्यो त्यस्तै फल्छ । यसको सहज अर्थ छ– जस्तो काम ग¥यो, परिणाम पनि उस्तै आउँछ । यो प्रसंग अरु विषयमा होइन, नेपाली राजनीतिमा जोड्न खोजिएको छ । नेपाली राजनीतिमा गलत कामले प्रसय पाउने र गलत नजिर नै स्थापित हुने क्रम बढ्दो छ । यो सभ्य समाजको परिकल्पना गर्नेहरुका निम्ति पक्कै पनि राम्रो होइन । यो पक्कै पनि गलत नै हो ।

करमा तर मार्नेहरुमाथि कारवाही होस करमा तर मार्नेहरुमाथि कारवाही होस
- कर प्रणालीलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कुनै पनि देशको अर्थतन्त्रमा कर प्रणालीले ठूलो भूमिका खेलेको हुन्छ । हाम्रो देशमा पनि कर प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्नहरु भएका छन् । तर, उच्च ओहोदाका कर्मचारीको गलत नियतले देशको अर्थतन्त्र नै धरापमा पार्ने कामहरु समेत हुने गरेका छन् ।

माओवादीका पीडा माओवादीका पीडा
- धेरै जिल्लाहरुमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अनपेक्षित आयो । दोस्रो चरणको निर्वाचनमा धेरै राजनीतिक दलले आफ्ना गढहरु गुमाएका छन् । कतिपय स्थानीय तहमा ठूला तीन दल समेत पत्तासाफ भएका छन् । जनयुद्धको उदगम थलो रोल्पालाई माओवादीको आधार इलाका मानिन्छ । संविधानसभाको दुई वटै निर्वाचनको मतपरिणाम हेर्दा रोल्पा साच्चिकै माओवादीको आधार इलाका थियो । तर, दोस्रो चरणको स्थानीय तह निर्वाचनले भने रोल्पामा माओवादीको प्रभाव विस्तारै गुम्दै गएको संकेत गरेको छ । कांग्रेस–एमालेले भने रोल्पामा विस्तारै पकड जमाउन थालेको निर्वाचनले पुष्टी गरेको छ ।

निर्वाचनको सार्थकता निर्वाचनको सार्थकता
- स्थानीय तहको दोस्रो चरण निर्वाचन असार १४ गते मतदान हुँदैछ । निर्वाचनका लागि अहिले सबै दलहरु आआफ्नो पक्षमा जनमत पार्नका लागि लागिपरेकै छन् । स्थानीय तहको निर्वाचनको माहोलमा सबै दल अहिले सहभागी भएका छन् । यो सहभागिताले निर्वाचन सफल हुनेमा कुनै शंका छैन । तथापि निर्वाचनका लागि अहिले सबै किसिमको तयारी भइरहेको छ ।

अर्को उत्साह अर्को उत्साह
- स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन पनि सकिएको छ । असार १४ गते मतदान हुँदैछ । यसले नेपाली जनतामा अर्को उत्साह जगाएको छ । स्थानीय तहको निर्वाचन नै नहुने हो कि भन्ने आशंका बढिरहेका बेला स्थानीय तहका जनताले जनप्रतिनिधि चुन्न पाउने सुनौलो अवसर मिलेको हो ।

पुनः मतदानको मेसो पुनः मतदानको मेसो
- विवादमा रहेको चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुन मतदान गर्नका लागि निर्वाचन आयोगले निर्णय गरेपछि अन्यौलता सिर्जना भएको छ । स्थगित भएको मतगणना पुनः सुरु गर्न माग गर्दै आएको प्रतिपक्षी दल एमालेले सदन नै अवरुद्ध गरेपछि स्थिति थप भयावह बनेको हो । अहिले पनि अब भरतपुर १९ मा पुन मतदान गराउन गम्भीर समस्या सिर्जना भएको छ ।

निर्वाचनबाट कोही नभाग निर्वाचनबाट कोही नभाग
- पहिलो चरणको निर्वाचन सकिएको छ । आधा महिना लगाएर भएपनि पहिलो चरणको निर्वाचनको मत परिणाम पनि आइसकेको छ । सबैभन्दा बढी स्थानीय तहमा एमालेलाई सिट हात लागेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्रलाई स्थानीय तहमा जनताले पत्याएका छन् ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions