ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अन्तर्वार्ता

ल्होछार विवाद टुंग्याउन उच्चस्तरीय समिति बनाउँछौं  :  कुमारसिंह घिसिङ ल्होछार विवाद टुंग्याउन उच्चस्तरीय समिति बनाउँछौं : कुमारसिंह घिसिङ
- सोनाम ल्होछार पर्व नजिकिएसँगै तामाङ समुदायभित्र फेरि विवाद निम्तिएको छ । यसअघि ग्याल्बो र सोनाम कुन मान्ने बहसमा रहेका तामाङ यसवर्ष भने ल्हो फिर्ने दिन माघ कि फागुनमा भन्नेमा विभाजित छन् । सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो)को चन्द्रमास ख्रे–ला छेपागी (फागुन ४ गते) मनाउने निर्णय नेपाल तामाङ घेदुङले गरिसकेको छ । तर, एक उपाध्यक्ष अजिमान तामाङले नेपालको पञ्चाङ्ग पात्रोको सौरमास माघ ४ मान्नुपर्ने भन्दै अड्डी कसेका छन् । घेदुङबाहेकका केही सानो समूह पनि माघ ४ गते ल्होछार मान्ने तयारीमा देखिन्छ ।

एउटा गीत रेकर्ड गर्न तीन वर्ष धाएँ : रेशम गुरुङ एउटा गीत रेकर्ड गर्न तीन वर्ष धाएँ : रेशम गुरुङ
- तीन दशकदेखि कलाकारितामा सक्रिय छन् रेशम गुरुङ । मुख्यतः मौलिक गीत कौडा रचनामा खारिएका रेशम उत्तिकै अभिनय गर्न सक्छन् । २०४२ सालदेखि कलाकारितामा दौडिरहेका उनले शब्द संकलन, लय र संगीत भरेर ३ सय हाराहारीमा पु¥याइसके दुई दर्जन चलचित्र खेल्न भ्याए । त्यत्तिमात्रै होइन, बेंसी बेलघारी, सुन्तला र स्याउ...जस्ता गीतमा उनको खुद आवाज सुनिन्छ । मौलिक गीत, संगीतलाई संरक्षण, संवद्र्धन र आफ्नो रहर पूरा गर्न यस क्षेत्रमा लागेको बताउने वरिष्ठ गीतकार एवं अभिनेता रेशम गुरुङसँग गरिएको कुराकानी ।

प्रलय आए पनि पार्टी एकता रोकिँदैन : योगेश भट्टराई प्रलय आए पनि पार्टी एकता रोकिँदैन : योगेश भट्टराई
- वामपन्थी राजनीतिका प्रभावशाली युवानेता हुन् योगेश भट्टराई । नेकपा एमालेको केन्द्रीय सचिव र प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेता भट्टराई संसदीय चुनावमा पहिलोपटक विजयी बनेका छन् । २०६४ र ०७० को संविधानसभा चुनावमा काठमाडौं ६ मा पराजय व्यहोरेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए ।

नायक बन्ने अफर आउँदा हाँसो लाग्यो... नायक बन्ने अफर आउँदा हाँसो लाग्यो...
- पछिल्लो समय बेलायत नेपाली कलाकारहरुको रोजाइको गन्तव्य बनेको छ । बेलायतमा नेपालीहरुको बसोबास बक्लिँदै गएपछि नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने क्रममा कलाकारहरु बेलायत आउन थालेका हुन् । नेपालीहरुले मनाउने विभिन्न चाडको अवसरमा थुप्रै कलाकारहरु आउने गर्दछन् । हालै नेपालको राष्ट्रिय पर्वहरुमध्येको एक, गुरुङ (तमु) जातिहरुको महान् चाड ल्होछार÷ल्होसार मनाउने क्रममा थुप्रै कलाकारहरु बेलायत आए । ल्होछारकै निम्तोमा बेलायत आएका कलाकारमध्येका एक हुन्, गायक नरजङ्ग गुरुङ । बाबा उदबहादुर गुरुङ तथा आमा उर्मिलाको कोखबाट आजभन्दा ३२ वर्ष अघि स्याङ्जाको भिरकोट नगरपालिका–२, तल्लो र्‍यालेमा जन्मे हुर्केका गायक गुरुङ तमुधिं युकेको निमन्त्रणामा बेलायत आएका हुन् । मिठो स्वरका धनी गायक नरजङ्ग गुरुङको सांगीतिक यात्राबारे एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी ।

कांग्रेस सच्चिएन भने ठूलो क्षति हुन्छ : प्रदीप पौडेल कांग्रेस सच्चिएन भने ठूलो क्षति हुन्छ : प्रदीप पौडेल
- २०७० सालको निर्वाचनमा पहिलो शक्ति रहेको नेपाली कांग्रेस गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट दोस्रो बन्यो । समानुपातिक सिटका कारण दोस्रोमा आएको कांग्रेस प्रत्यक्षतर्फ भने तेस्रो स्थानमा खुम्चिन पुग्यो । पार्टी कमजोर अवस्थामा पुग्ने गरी पराजय बेहोरे पनि नेतृत्वले चुनाव समीक्षा गर्न बैठक नबोलाएको भन्दै कांग्रेसभित्रको असन्तुष्टि सतहमै पोखिन थालेको छ ।

कुहिरे अफिसरदेखि धेरै नेपालीलाई रुवाइयो, धेरै हँसाइयो कुहिरे अफिसरदेखि धेरै नेपालीलाई रुवाइयो, धेरै हँसाइयो
- सुजन तिगेला लिम्बू, युवा गायक तथा संगीतकार युवा गायक तथा संगीतकार सुजन तिगेला लिम्बूको जन्मस्थल हात्तीखर्क–२ धनकुटा हो । बाबा जीतमानसिङ लिम्बू र आमा आइतरानी लिम्बूका कान्छा छोरा सुजन सानै उमेरदेखि सांगीतिक यात्रामा होमिए । मातृभाषा लिम्बू र नेपाली भाषामा गीत गाउँदै आएका उनले संगीतमा मास्टरसम्मको अध्ययन गरेका छन् । संगीत क्षेत्रका एक सफल, सशक्त गायक तथा संगीतकारका रुपमा परिचित सुजन तिगेला लिम्बूसँग बेलायतको सांगीतिक यात्रालगायत विषयमा एभरेस्ट टाइम्सका लागि जानू काम्बाङ लिङ्गदेनले गरेको कुरोकानी ।

कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ : बालकृष्ण खाँड कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ : बालकृष्ण खाँड
- नेपालमा मंसिर १० र २१ भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमाले पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएका छन् ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions