ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दृष्‍टिकोन

संकटमा राजपा संकटमा राजपा
खिम घले - छ वटा मधेसवादी दलहरु मिलेर गत महिना बनेको राष्ट्रिय जनता पार्टी (राजपा) आफ्नै अदुर्दर्शिता र सरकार तथा मूलप्रवाहका दलहरुको बलमिच्याँइका कारण संकटमा परेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई समेत अस्वीकार गर्दै आमहड्ताल आयोजना गरेको राजपाको ज्यादै न्यूनमात्र प्रभाव पर्यो । उनीहरुकै प्रभाव रहेको भनिएका जिल्लाहरुमा पनि चुनावको उम्मेदवारी मनोनयन रोक्न सकेन ।

देउवाका चुनौतीहरु देउवाका चुनौतीहरु
खिम घले - नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक साता बित्यो । तर, अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यसका लागि अन्य बाहिरका पक्षहरु भन्दा पनि आफ्नै पार्टी कांग्रेसको नेता रामचन्द्र पौडेलको समूहलाई चित्त बुझाउन नसक्दा यस्तो भएको हो ।

महामहिमको गर्जनको अर्थ महामहिमको गर्जनको अर्थ
दुत पुन - बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी गणतन्त्र दिवसको दिन बाघ जस्तै गर्जिए । गत सोमबार (२९ मे) का दिन लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा डा. सुवेदीले भने, ‘राजदूतको आफ्नै मूल्यमान्यता, मर्यादा उचाई तथा सीमा हुन्छ, म सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालको प्रतिनिधित्व गर्ने असाधारण राजदूतलाई वडा अध्यक्ष भन्दा तल राख्नु हँुदैनथ्यो । बरु हामीलाई नबोलाउनुस् ।’

जनमतको निर्देशन जनमतको निर्देशन
खीम घले - अघिल्लो साता नेपालमा स्थानीय तहको पहिलो चरणको चुनाव भयो । हजारौं जनप्रतिनिधि चुनिए । अझै पनि महानगरहरुसहित केही स्थानमा मतगणना परिणाम आउनै बाँकी छ । खास गरेर ठूलो मतपत्र, धेरै उम्मेदवार र धिमा गणनाका कारण परिणाम आउन ढिलो भएको हो ।

किन मगर जातिमा मौनता ? किन मगर जातिमा मौनता ?
देवी आले - संघको अर्थ के हो ? समिति किन बनाइन्छ ? नेपाल मगर संघ किन जन्मायो र किन हुर्कायो ? देशको सबैभन्दा ठूलो संघसँग किन जनायो ? हो मगरको छुट्टै कला, संस्कृति, रीतिरिवाज, परम्परा भेषभुषा आदि रहेका छन् । के मगर संघको कर्तव्य यिनीहरुलाई जोगाउने मात्र हो ? एउटा मगरको संस्कृति परम्परा त एउटा पुस्ताले जोगाउँछन् । हाम्रो जिजुबाजेले नेपाली मगर भाषा, संस्कृति भेषभुषा र परम्परा जोगाएका थिए र हाम्रो बुवाबाजेलाई सुम्पेका थिए ।

आदिवासी जनजाति आन्दोलन र स्थानीय निर्वाचन आदिवासी जनजाति आन्दोलन र स्थानीय निर्वाचन
- पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार मतदान भएपछि धमाधम मतगणना चलिरहेको छ । यस पृष्ठभूमिमा आदिवासी आन्दोलनले यस निर्वाचनलाई के कसरी हेर्ने र के गर्ने भन्ने प्रश्न आफैंमा महत्वपूर्ण छ । यस लेखमा नेपालको आदिवासी आन्दोलनको एक सिपाही हुनुको नाताले आदिवासी जनजाति आन्दोलन र स्थानीय निर्वाचनसँग अन्तरसम्बन्धित भएर संक्षिप्तमा केही विषयवस्तुबारे प्रकाश पार्न खोजिएको छ ।

मधेसको राजनीति र दिल्लीको ‘डिजाइन’मा राजपाको गठन मधेसको राजनीति र दिल्लीको ‘डिजाइन’मा राजपाको गठन
आदिम चौधरी - मधेसको राजनीति स्थानीय रैथाने, पहाडबाट झरेका र खुला सिमानाले गर्दा आएका भारतीय गरी सामाजिक–जनसांख्यिक रुपले मूलतः तीन समुदायको मिश्रण हो, नेपालको समथल तराई–मधेस । नेपालको मूलधारको राजनीतिमा मधेसको राजनीतिले प्रत्यक्ष रुपमा २०६३ सालको पहिलो मधेस विद्रोहदेखि हस्तक्षेप थालेको हो । पहिलो मधेस विद्रोहका नेता हुन्, उपेन्द्र यादव । २०६४ सालको दोश्रो मधेस विद्रोहले गर्दा मधेसलाई काठमाडौंले उपेक्षा गर्न नसक्ने अवस्थामा आयो । दोश्रो मधेस विद्रोहका नेता उपेन्द्र यादवसहित महन्थ ठाकुर र राजेन्द्र महतोलगायत थिए । दुवै विद्रोहहरूले संवैधानिक रुपले मधेसी पहिचानलाई स्थापित त गर्यो नै संघीयताको प्राप्ति र राज्यमा मधेशी समुदायको प्रतिनिधत्व र सहभागिताको अपरिहार्यता पनि सिद्ध गर्यो ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions