ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पर्यटन, संस्कृति र परम्परा

सर्वोच्चले भन्यो : रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर सर्वोच्चले भन्यो : रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर
- काठमाडौँ । सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ ।

आस्फोर्डमा किरातहरुले एकसाथ मनाए ‘यले संवत साँझ ५०७८’ आस्फोर्डमा किरातहरुले एकसाथ मनाए ‘यले संवत साँझ ५०७८’
छत्र वनेम - आस्फोर्ड, बेलायत । केन्टस्थित चार किरातीहरुले यले सम्बत् (माघे संक्रान्ति) भव्यताका साथ मनाएका छन् । चार किरातहरुको संस्था किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाका केन्ट शाखाले संयुक्त रुपमा यले तंवे ५०७८ तथा माघे संक्रान्तिको अवसरमा शनिबार १३, जनवरीका दिन आस्फोर्डस्थित नर्टन नाच्बुल स्कुलको हलमा ‘किरात यले संवत साँझ’ सम्पन्न गरेका छन् ।

दोलखा ल्होछार तथ गाउँखेल सांगीतिक मेला दोलखा ल्होछार तथ गाउँखेल सांगीतिक मेला
- दोलखा । सोनाम ल्होछार तथा गाउँखेत सांगीतिक मेला २०७४ यसपटक सम्पन्न भएको छ ।

घलेगाउँमा चार हल गोरु जुधाइयो, विष्णु र बेलबहादुरको गोरु पहिलो घलेगाउँमा चार हल गोरु जुधाइयो, विष्णु र बेलबहादुरको गोरु पहिलो
- नुवाकोट । पञ्चकन्या गाउँपालिकाको घलेगाउँमा भएको गोरु जुधाइमा विष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याका गोरु पहिलो, राजकुमार थापा भद्रुटारको दोस्रो र तेजबहादुर थापा पञ्चकन्याको तेस्रो भएको छ ।

यसरी  फैलाइँदै छ संगीतका माध्यमबाट बौद्ध शिक्षा यसरी फैलाइँदै छ संगीतका माध्यमबाट बौद्ध शिक्षा
कृष्णराज गौतम - काठमाडौँ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।

पाल्पाका ग्रामीण जनता अझै पनि लामाधामीको भरमा पाल्पाका ग्रामीण जनता अझै पनि लामाधामीको भरमा
सुशीला रेग्मी - पाल्पा । जिल्लाको रिब्दिकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भरमा पर्दै आएको छ । बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउनुहुन्छ । “पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उनले भने । “अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसँगै उपचार गर्न सजिलो भयो” बगालेको भनाइ छ ।

अलपत्र चुम्लङदेनलाई गायिका मनु नेम्वाङद्धारा एकलाख सहयोग अलपत्र चुम्लङदेनलाई गायिका मनु नेम्वाङद्धारा एकलाख सहयोग
कृष्णकुमार हेम्ब्या - पलाम गाएर फक्ताङ्लुङ् उक्लेकी वरिष्ठ पालाम गायिका मनु नेम्वाङले यूके चुम्लुङदेन (सम्पति) परियोजना खरिदको लागि १ लाख ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेर उदाहरणीय र प्रशंसनीय काम गरेकी छिन । उक्त रकमको चेक गत १६ तारिक केवाइसी यूकेद्धारा आयोजित चासोक तङनाम कार्यक्रममा हस्तारण गरेकी हुन ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions