ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

साहित्य

ऊ मेरो बाबा होइन ऊ मेरो बाबा होइन
जानु काम्बाङ लिङ्देन - सिर्जना स्तब्ध भई, जब उसले बाबाको मोबाइलमा कैद भएका प्रेमिल म्यासेजहरू देखी । अझै छाँगाबाट त ऊ त्यसबेला खसी, जुनबेला थाहा पाई उसले कि बाबासँग म्यासेजमा प्रेमालाप गर्ने महिला अरु कोही नभएर आफ्नै ब्वाई फ्रेन्ड रोहनकी आमा थिई । बाबाकै अफिसमा सँगै काम गर्ने ती महिलालाई सिर्जना श्रद्धापूर्वक ‘आन्टी’ भनेर संबोधन गर्थी ।

गुरुङ युवायुवतीहरुलाई दुई दिने साहित्यिक प्रशिक्षण गुरुङ युवायुवतीहरुलाई दुई दिने साहित्यिक प्रशिक्षण
एटा सम्वाददता - पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले पोखरा तथा आसपासका गुरुङ युवा युवतीहरुलाई लक्षित गरी दुई दिने साहित्यिक प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको प्रशिक्षणमा मुक्तक, गजल, कविता र आख्यान लेखनसम्बन्धी चर्चित आख्यानकार तथा कवि राजन मुकारुङ र गजल शिरोमणि डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा कास्की र आसपासका जिल्लाबाट समेत गरी ३८ जना साहित्यप्रेमीहरुको सहभागिता रहेको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिए ।

अनन्त उन्मुक्त बगाइजस्तै ’बाग्मती ब्लूज’ अनन्त उन्मुक्त बगाइजस्तै ’बाग्मती ब्लूज’
भावना परिष्कृत सुनुवा - ’थकित पृथ्वी’ कथासंग्रह र ’विछोड अघिको रात’ कवितासंग्रह दुई कृतिमार्फत नेपाली साहित्य बगंैचामा फुल्न सफल विजय हितानको तेस्रो पुस्तकाकारको रुपमा ’बाग्मती ब्लूज’ कवितासंग्रह प्रकाशन भएको कुरा अत्यन्तै सुखदायी छ, स्वागतयोग्य छ । हामी थुप्रै नेपाली साहित्यानुरागिको निम्ति र सिंगो नेपाली साहित्यकाशको निम्ति पनि उनको प्रथम कविताकृति ’विछोड अघिको रात’ पढ्ने अवसर नजुरे पनि विभिन्न पत्रपत्रिकामा निरन्तर प्रकाशन भइरहेका फुटकर कविताहरुको अनुरागी हुँ म ।

कवि पोखरेल अनेसास सुप्रमा पुरस्कार २०१७ बाट पुरस्कृत कवि पोखरेल अनेसास सुप्रमा पुरस्कार २०१७ बाट पुरस्कृत
- लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युकेले कवि दुर्गाप्रसाद पोखरेललाई अनेसास सुप्रमा पुरस्कार–२०१७ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ ।

प्रा. डा. कविताराम श्रेष्ठको उपन्यास विमोचन प्रा. डा. कविताराम श्रेष्ठको उपन्यास विमोचन
- बेलमोन्ट, अस्ट्रेलिया । प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ नामक बुद्धको जीवनीमा आधारित पहिलो वैज्ञानिक अनुसन्धानात्मक उपन्यासको अंग्रेजी संस्करण लाइट अफ द हिमालयज्को विमोचन गरिएको छ ।

बेलायतमा मनाइयो भानु जयन्ती बेलायतमा मनाइयो भानु जयन्ती
कोमल श्रेष्ठ मल्ल - लन्डन । बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेद्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेष रुपले कविता वाचन, पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन आदि कार्यक्रम गरी मनाइएको छ ।

गुरुङ साहित्यिक मञ्च नेपाल गठनको औचित्य गुरुङ साहित्यिक मञ्च नेपाल गठनको औचित्य
- भनिन्छ ‘साहित्यको विकास नभएको समाज पशुहरुको झुण्डजस्तै हुन्छ ।’ साहित्यले सधैं समाज कस्तो अवस्थामा हिँडिरहेको छ ? समाजमा के भइरहेको छ ? समाजको सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक, सांस्कृतिक र लैङ्गिक आदि अवस्था कस्तो रहेको छ ? भन्ने पक्षहरुलाई साहित्यका विभिन्न विधाहरुबाट अभिव्यक्त गरिरहेको हुन्छ । त्यसैले पनि साहित्यलाई समाजको दर्पण वा शल्यक्रिया भनिन्छ । त्यसो त साहित्यले समाजमा दर्पणको काम मात्रै गर्दैन ।

 1 2 3 4 5 6   Next >>   Last

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions