काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ। उपलब्ध सूचीअनुसार सभापतिमा गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका...
लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूको सम्मान तथा आपसी भेटघाटका लागि ‘लाइफ मेम्बर्स डिनर नाइट २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार १७ अक्टोबरमा अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ एन्ड हलमा आयोजना हुनेछ। संस्थाका वरिष्ठ...
काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी...
काठमाडौं । रसुवा उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलित १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ । सोसाइटीका उपाध्यक्ष अगम गुरुङले
लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर रश्मोर शाखाले यही ३१ अक्टोबरमा बलिहाङ तङ्नाम तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । क्याम्बर्ली मिचेटस्थित तमु धीं यूकेको भवनमा चर्चित कलाकारको साथमा सांस्कृतिक प्रस्तुतिसहित बलिहाङ तङ्नाम...
काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा सक्रिय गायक तथा सर्जक यम सारु मगर स्वास्थ्य समस्याका कारण पोखरास्थित गण्डकी मेडिकल कलेज अस्पतालमा उपचाररत छन् । उनको उपचारमा सहयोग
सोल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख